लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु
काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास ब्य...

शंकर अधिकारी घायलको लेखन/निर्देशनमा टेलि शृङ्खला ‘चंगा चेट’ निर्माण हुने

शंकर अधिकारी घायलको लेखन/निर्देशनमा टेलि शृङ्खला ‘चंगा चेट’ निर्माण हुने
काठमाडौं । बक्स अफिस ग्रुप प्रा.लि.को प्रस्तुतिमा मोहन गमालको निर्माण रहने धारावाहिक टेलि शृङ्खला ‘चंगा चेट’ निर्माण हुने भएको छ । सुभास गजुरेल, शिवहरी बैरागी श्रेया दुलाल, प्रीतिका शर्मा, राजु पौड्याल, रबि खड्का, भोले भण्डारीको अभिनय रहने छ भने शंकर अधिकारी घायलको लेखन / निर्देशन रहनेछ । छायांकन राहुल कोइराला र श्रीङार डिके हमालको रहेको छ भने सम्पादन बिश्वास भण्डारीको रहेको छ ।

नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग औंठाछापसहित तमसुकपत्र

नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग औंठाछापसहित तमसुकपत्र
काठमाडौँ, ६ बैशाख: लामो समयदेखि राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था नेपालको राजनीतिमा हुनुपर्छ भन्दै बिभिन्न चरणमा आन्दोलनदेखि मुद्दा मामिला समेत गर्दै आएका अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग घोषणापत्रको ठाउँमा तमसुकपत्र दिने निर्णय गरेको छ। अहिलेसम्म जनताको भोटबाट जितेर जनप्रतिनिधि बनेकाहरुले सत्तामा पुगेपछि जनभाव...

नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक

नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक
नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक भएको छ। स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दिउँसो दिपीका म्युजिक युट्युबमार्पmत सार्वजनिक गरिएको हो। नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम ...

२०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

२०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न
४ बैशाख, २०७९, काठमाडौः चलचित्र विकास बोर्डले दुईवर्षपछि ४ बैशाख, २०७९ मा राष्ट्रपति भवन, सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न गरेको छ । हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह कोरोनाको कारणले २०७६ र ०७७ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । यसपटक...

नुवाकोटको सूर्यगढीमा एमाले माओवादीको अघोषित तालमेल

नुवाकोट । नुवाकोट जिल्लाको सूर्यगढी गाउपालिकामा सत्तारुढ दलहरुको चुनावी गठबन्धनको विरुद्धमा एमाले माओवादी गठबन्धन हुने भएको छ । बाह्र वटा पालिका रहेको नुवाकोट जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अघोषित रुपमा गठबन्धन निर्माणको भित्रीरुपमा तयारी गरिरहेका छन् । २०७४ सालको स्थानिय चुनावमा ३ वटा वडाको वडा अध्यक्ष सहित गाउपालिका अध्यक्ष,उपाध्यक्ष लगायत प्यानल नै जितेको नेपाली काग्रेस केन्...

प्रशान्त विष्टको शब्द संगीतमा धुपा राईले ल्याइन् “नजर हट्दैन” (भिडियो सहित)

प्रशान्त विष्टको शब्द संगीतमा धुपा राईले ल्याइन् “नजर हट्दैन” (भिडियो सहित)
काठमाण्डौ बैशाख ०३ - बिशेष गरेर जुनसुकै नेपाली गीत संगीतको सम्वृद्धिको लागी श्रोता तथा दर्सकको तवरबाट चिन्तन बोक्ने धुपा राईले आफ्नै प्रस्तुतिमा भर्खरै एउटा गीत सार्बजनिक गरेकी छिन् । उनले यस अघि पनि अन्य गीत संगीतका प्रस्तुतकर्ताहरुलाई यस क्षेत्रमा समर्पित हुनका लागि प्रोत्साहन गर्दै आइरहेकी छिन् । धुपा द्वारा सार्बजनिक भएको गीत "नजर हट्दैन" बोलको रहेको छ । गीतमा आफुले माया गरेको मान्छेको  बाट...

टीकासँगको स्वरमा युवराजले ल्याए ‘प्लिज नभन है हुन्न’

टीकासँगको स्वरमा युवराजले ल्याए ‘प्लिज नभन है हुन्न’
गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन्। टीका प्रसाईं र युवराजको स्वरमा ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक भएको हो। नयाँ वर्ष ०७९ को अवसर पारेर युवराजले बिहीबार यो गीत सार्वजनिक गरेका हुन्। एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्। डान्सिङ बिटको गीतलाई गायक युवराज स्वयंले निर्देशन गरेका हुन्। भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा ...

धरानको लुकुवामा गुन्जिए राजेश पायल

धरानको लुकुवामा  गुन्जिए राजेश पायल
धरान । बिहिवार बैसाख १ गते नेपाली नयाँ बर्ष २०७९ को अवसरमा आयोजित साङितिक कार्यक्रममा यो बर्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजेस पायल राई धरानको बगरकोट नजिकै रहेको लुकुवा फेमिली रिसोर्टमा पुगेका थिए। मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो भन्दै स्टेज प्रवेश गरेका गायक राजेश पायल राईले दर्शकलाई भरपुर मनोरञ्जन गराए। बेलुकी नौ बजे स्टेज उक्लिएका उनले करिब दुई घन्टा दर्शकलाई आफ्नो गलाको कल...

‘बिदेश हम जाएब कमाएला रुपैया,हिराके हार लेने अएबौ गे गोरिया’ बोलको सन्देश मुलक गित सार्वजनिक

‘बिदेश हम जाएब कमाएला रुपैया,हिराके हार लेने अएबौ गे गोरिया’ बोलको सन्देश मुलक गित सार्वजनिक
विराटनगर २ बैशाख । बहुचर्चित मैथिली गितिभिडियो ‘बिदेश हम जाएब कमाएला रुपैया,हिराके हार लेने अएबौ गे गोरिया’ बोलको सन्देश मुलक गीत सार्वजनिक गरिएको छ । विराटनगर–१ को बिजयपुरटोलमा बैशाख १ गते नयाँबर्ष,जुडशितल र सिरुवा पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रमकाबीच यो गिति भिडियो सार्वजनिक गरिएको छ । मैथिली अनलाईनको यूट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । बिहीबार साँझ आयोजित कार्यक्रमकाबीच प्रतिन...