काठमाडौं । बक्स अफिस ग्रुप प्रा.लि.को प्रस्तुतिमा मोहन गमालको निर्माण रहने धारावाहिक टेलि शृङ्खला ‘चंगा चेट’ निर्माण हुने भएको छ ।
सुभास गजुरेल, शिवहरी बैरागी श्रेया दुलाल, प्रीतिका शर्मा, राजु पौड्याल, रबि खड्का, भोले भण्डारीको अभिनय रहने छ भने शंकर अधिकारी घायलको लेखन / निर्देशन रहनेछ ।
छायांकन राहुल कोइराला र श्रीङार डिके हमालको रहेको छ भने सम्पादन बिश्वास भण्डारीको रहेको छ ।