मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि आर्या श्रेष्ठलाई

मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि आर्या श्रेष्ठलाई
राजधानीमा शनिवार सम्पन्न नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगितामा सामाखुशीकि १० वर्षिया आर्या श्रेष्ठ मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि चुम्न सफल भएकी छिन्। नेपालकै सवैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्टिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा आर्या मूख्य उपाधिका साथ फोटोजेनिक र पब्लिक च्वाईसको उपउपाधिलाई समेत आफ्नो बनाउन...

बिन्दास भिम श्रेष्ठ र सावित्री गौतमको सुमधुर स्वरमा आजै बजारमा आयो “हात काटेर” (भिडियो सहित)

बिन्दास भिम श्रेष्ठ र सावित्री गौतमको सुमधुर स्वरमा आजै बजारमा आयो “हात काटेर” (भिडियो सहित)
काठमाण्डौ कार्तिक २६ - मौलिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित गर्दै भर्खरै मात्र सावित्री गौतम र बिन्दास भिम श्रेष्ठको संयुक्त प्रस्तुतिको रुपमा "हात काटेर" बोलको गीत सार्बजनिक भएको छ । गीतको भाव निकै मर्मस्पर्सी रहेको छ, यद्धपि यो गीत सुन्दा नाच्न पनि मिल्ने किसिमको रहेको छ । समग्रमा काँठ क्षेत्रका गीतहरुमा भित्र यस्तै स्वाद पाइने गर्दछ । प्रस्तु गीतलाई लय सावित्री गौतम र आकृति हुमागाईंले भ...

नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा

नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा
नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा इटहरी ः डिएस डिजिटल सिनेमाको व्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीको इलाइट सिनेमामा मंसिर ४ गते मध्यान्ह १२ बजे हुने भएको छ । अमन कुमार देवको निर्माण रहेको चलचित्रमा , गगां कुबँर , रबिन श्री, विशाल अग्रवाल रेनु थापा, प्रीतिका शर्मा, रोशन विसी , अम्बिका खड्का ,पदम सुनार, पुष्पराज नेपाल खगेन्द्र घिमिरे र आर...

कार्तिक २८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

कार्तिक २८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कमाइ राम्रो हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । टाढाको यात्राको पनि योग छ । पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति बाट हुनेछन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रुपैँया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेट...

रामजी र सम्झनाको चाँदनीमा प्रकाश र केकी

रामजी र सम्झनाको चाँदनीमा प्रकाश र केकी
कात्तिक २७, काठमाडौं । पृथ्वी इन्टरटेनमेन्टले नेपाली सांगितीक दुनियामा नयाँ कोसेली ल्याएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा बिशेष समारोहका बिच ‘चाँदनी’ बोलको लोकगीत सार्वजनिक गरियो । गीतमा लोकप्रिय गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको छ भने लय तथा शब्द सुजन लम्सालको रहेको छ । गीतमा एरेन्ज सुनिल परियारले गरेका छन् । पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चालन गरेको उक्त गीत सार...

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैको नेपाली ’ बोलको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले, रिता के.सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गीतमा एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ । विदेशमा बस्ने एनआरएन नेपालीको कथा ...

ट्रेलरमा यस्तो देखियो ‘ओभर डोज’ भिडियो सहित

ट्रेलरमा यस्तो देखियो ‘ओभर डोज’ भिडियो सहित
काठमाडौँ । फिल्म ‘ओभर डोज’को ट्रेलर सार्वजनिक भएको छ । आगामि १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्मको ट्रेलर हलिउड शैलीमा निर्माण भएको छ । दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा बनेको हो । फिल्मका निर्देशक सुमन पौडेल हुन् । प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वाम...

सुनिलको ‘हाम्रो सम्बन्ध’मा करण र हिलारीको रोमान्स

सुनिलको ‘हाम्रो सम्बन्ध’मा करण र हिलारीको  रोमान्स
काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली)को शब्द शृजना समावेश छन् । सार्वजनिक गीतको एरेन्ज रोमन बज्रचार्यले गरेका हुन् । अष्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट, लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा करण गुरुङ र हिलारी रावलको अभिनय रहेको छ । त्यस्तै भिडियोमा करण र ह...

गायक धुर्ब बिस्कोको रोम्यान्टिक गित “रेलै चढी जाउ” सार्वजनिक

गायक धुर्ब बिस्कोको रोम्यान्टिक गित “रेलै चढी जाउ” सार्वजनिक
काठमाडौँ । गायक धुब्र बिस्कोको नयाँ गित सार्वजनिक भएको छ । “रेलै चढी जाउ” बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गितले पनि बजार तताउने अपेक्षा गरिएको छ । रोम्यान्टिक मुद्रामा प्रस्तुत गरिएको गितको भिडियोले जो कोहीको पनि मन लोभ्याउछ । गितमा कलाकारहरु नयाँ अनुहारका देखिए पनि उनीहरु पनि भविष्यमा राम्रो संभावना बोकेका कलाका...

 ‘डाडा गाउँकी ठुली र सानी’ मा रामकुमारले आयुष्मा गौतम संग आफ्नै छोरो नचाए (भिडियो सहित)

 ‘डाडा गाउँकी ठुली र सानी’ मा रामकुमारले आयुष्मा गौतम संग आफ्नै छोरो नचाए (भिडियो सहित)
काठमाण्डौ कार्तिक २६ - घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, कालापानी लगायतका थुप्रै गीतहरुबाट ख्याती कमाएका लोकप्रिय गायक तथा शर्जक राम कुमार कार्कीको लोक दोहोरी गीत ‘डाडा गाउँकी ठुली र सानी’  सार्बजनिक भएको छ । रामकुमार कार्की आफिसिएल युटुब च्यानल मार्फत सार्वाजनिक गरिएको यस गीतलाई साजन पराजुलीले शब्द लेखेका हुन् भने लय लोकप्रिय गायक तथा सर्जक सरोज लामिछानेले भरेका छन् । गीतमा प्रस्तुतकर्ता स्...