पर्यटकीय मुलुक गणतन्त्र सिसेल्स अब नेपालीहरुका लागि नयाँ आकर्षक श्रम गन्तव्य

पर्यटकीय मुलुक गणतन्त्र सिसेल्स अब नेपालीहरुका लागि नयाँ आकर्षक श्रम गन्तव्य
पर्यटकीय मुलुक गणतन्त्र सिसेल्स अब नेपालीहरुका लागि नयाँ आकर्षक श्रम गन्तव्य मुलुक बन्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले पहिलो पटक गणतन्त्र सिसेल्सको मन्त्री स्तरीय भ्रमण गर्नु भएको छ। नेपाल र सिसेल्सको आपसी सम्बन्ध, श्रम सम्झौता तथा नेपाली श्रमिकहरुको हक हित र नयाँ रोजगारीको संभाब्यता अध्ययन तथा सरोकारवाला निकायसँग छलफलका लागि सिसेल्स पुगेका मन्त्री श्रेष्ठ ...

समिक्षा क्षेत्रिलाई उत्कृष्ट नब मोडलको अवार्ड

समिक्षा क्षेत्रिलाई उत्कृष्ट नब मोडलको अवार्ड
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा उत्कृष्ट नब मोडल आधुनिक तर्फ मोडल समिक्षा क्षेत्रिले अवार्ड चुम्न सफल भएकी छिन । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो । कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो । क...

“समाजसेवी बिसेष सम्मान-२०७८” बाट अमेरिका निवासी डोमा थापा सम्मानित

“समाजसेवी  बिसेष सम्मान-२०७८” बाट अमेरिका निवासी डोमा थापा सम्मानित
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ को एक भब्य समारोह बीच नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीज्यु हात बाट समाजसेवी डोमा थापा "समाजसेवी बिसेष सम्मान-२०७८" बाट सम्मानित भएकी छिन। बिगत लामो समय देखि अमेरिका बसोबास गर्दै आएकी उनि भुटानी मुलकी नेपाली नागरिक हुन्। नेपालमा दुख पिडा परेका असाहय, अनाथ, बृद-वृदा, बालबालिका, एकल महिलाहरुलाई सहयोग प्र...

बर्षको उत्कृष्ट मोडल बन्न सफल भईन करुणा बस्नेत

बर्षको उत्कृष्ट मोडल बन्न सफल भईन करुणा बस्नेत
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा उत्कृष्ट मोडल आधुनिक तर्फ मोडल करुणा बस्नेतले अवार्ड चुम्न सफल भएकी छिन । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो । कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो । काठमा...

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न
काठमाडौं । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न भएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो । कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ गीतकार तथा निर्देशक दयाराम दाहाललाई ला...

गायिका सुनिता बुढा को स्वरमा रहेको ‘चमेली‘ सार्वजनिक

गायिका सुनिता बुढा को स्वरमा रहेको ‘चमेली‘ सार्वजनिक
काठमाण्डौं । गायक किरण विसी र गायिका सुनिता बुढा को स्वरमा रहेको ‘चमेली‘गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील जोडि विचको मनोभावलाई गीतमा चित्रण गरिएको छ ।अमेरिकामा रहेर पनी नेपाली मौलिक सिर्जनालाई बजारमा ल्याउनको लागी सहयोग गर्ने मनिष रोक्काले गीतलाई बजारमा ल्याएका छन । चित्र विमली र रेवत पौडेलको शब्द तथा किरण विसी संगीतमा रहेको गीतमा प्रेमका सुनौला पलहरुलाई गीतमा समेटिएको छ । राम केसी...

नित्याशिवाको दिलमा छुदै गयौ सार्वजनिक

नित्याशिवाको दिलमा छुदै गयौ सार्वजनिक
मोहन गमाल र यज्ञराज सेढाइको प्रस्तुति रहेको ,नित्याशिवा र पुरुषोत्तम न्यौपाने को आवाज अनि शंकर अधिकारी घायलको गीत र निर्देशन रहेको दिलमा छुदै गयौ बोलको भिडियो बुढासुब्बा डिजिटल बाट रिलिज गरिएकोछ , भिडियोमा गायक / गायिका लाई प्रस्तुत गरिएकोछ सुमधुर मेलोडी गीत लाई सुन्दर लोकेशन मा क्यामरा मा बिश्वास भण्डारीले कैद गरेकाछन भने बिश्वास कै सम्पादन र कलर रहेकोछ डिके हमालको श्रीङार अनि प्रकाश राहुल कोइरा...

गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने

गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने
पोखरा, फागुन ३० गते । गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन पोखरामा हुने भएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा आगामी चैत ५ गते शनिबार, दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा हुने गीत वाचनमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । कवि तथा संस्कृतिकर्मीका रूपमा परिचित श्रेष्ठकोे ‘मेरै हिमाल जस्तो’ गीतसङ्ग्रह प्रकाशित छ । उनका आमा..., मेरै हिमाल जस्तो..., हिउँमा लेख...

गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत सार्वजनिक

गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत सार्वजनिक
गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत सार्वजनिक भएको छ ।अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतमा राज कुमार को संगीत सुन्न सकिन्छ ।गीतलाई एरेन्ज भने संजय हमालले गरेका हुन् । गीतको म्युजिक भिडियोमा समारिका ढकाल अभि सुनार र अम्बिका तामांगको अभिनय देख्न सकिन्छ । राहुल बराइलीले निर्देशन गरेको भिडियोमा नरेश आएरको छायांकन देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार पुनम मोथेको अफ़िसिएल च्यानलबाट स...

फोटोपसलद्धारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला सम्पन्न

फोटोपसलद्धारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला सम्पन्न
काठमाडौं÷ “सिकौं, सिकाऔं, उठौ, उठाऔं, अनि फोटोग्राफरको सम्मानमा सधैं अग्रसर बनौं” भन्ने नारा लिएर पेशागत रुपमा फोटो व्यवसाय गरिरहेका फोटाग्राफरहरुलाई १ दिने कार्यशाला संचालन भएको छ । फोटोपसलको आयोजना तथा फोटोकिपाको सह आयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफिका बादशाहका रुपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेशन फोटोग्राफर राजभाई शुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ...