आर.के श्रेष्ठको स्वरमा “मुरली बज्यो तिरिरी” सार्बजनिक (भिडियो सहित)

आर.के श्रेष्ठको स्वरमा “मुरली बज्यो तिरिरी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ माघ १९ - हिजो आज नेपाली गीत संगीतको क्षेत्रमा क्षेणिक आनन्दका गीत संगीतहरु बजारमा प्रसस्त्र मात्रामा भेट्ने गरिन्छ । जसको कारण कलाकारिता क्षेत्रमा कलाकारहरुले  शसक्तता नपाएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । यसैलाई ध्यानमा राखेर आफ्नो सांगीतिक यात्राले दिर्घ रुप प्राप्त गरोस् भन्दै, पिरतीको जेल, डोको र नाम्लो बोकेर, रेडी भएर बस्नु लगाएतका थुप्रै  सदाबहार गीत संगीतहरु बजारमा ल्याइसकेका काभ...

पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता

पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता
नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि तनहुँ प्रहरीको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा समूहगत आवाज उठिरहँदा केही सिने अभिनेत्री भने पीडितको पक्षमा बोल्न थालेका छन् । रेखा थापा, ऋचा शर्मालागायतका अभिनेत्रीले पीडितको पक्षमा मुख खोलेका हुन् । अभिनेत्री थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्ने बत...

राशिफल, वि.सं. २०७८ साल फाल्गुन १९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल, वि.सं. २०७८ साल फाल्गुन १९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७८ फाल्गुन १९ गते बिहीवार तदनुसार ई. सं. २०२२ मार्च ०३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे, चन्द्रोदय : सूर्योदयपूर्व ०६:३५ बजे र चन्द्रास्त : साँझ ०५:५० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०६:०४ बजे,...

महाशिवरात्रि तथा सेना दिवस बढाइँः समारोहमा राष्ट्रपति सरिक

महाशिवरात्रि तथा सेना दिवस बढाइँः समारोहमा राष्ट्रपति सरिक
राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दि...

पशुपतिमा बाबा, पुजारी र दर्शनार्थीको मुस्कान

पशुपतिमा बाबा, पुजारी र दर्शनार्थीको मुस्कान
काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमु...

लक्ष्मण र आशा अभिनित ‘हाम्रो नजर’ सार्वजनिक ( भिडियो )

लक्ष्मण र आशा अभिनित ‘हाम्रो नजर’ सार्वजनिक ( भिडियो )
काठमाडौं – डोगा प्रडक्शनको प्रस्तुतिमा गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको युगल गायनमा समावेश 'हाम्रो नजर' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेन्टल भर्सनको यस गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ। रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन्। जापानको विभिन्न रमणीय ठाऊहरुमा छायाँकन गरिएको यस गीतको भिडियोमा लक्ष्मण पुन लक्स र आशा रान...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ फागुन १८ गते )

आजको पञ्चाङ्ग र राशिफल (२०७८ फागुन १८ गते )
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्‍याउनु, बेलैमा होस पुर्‍याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज मानसिक चोट ...

मोफसललाई जगाउन फस्र्ट फ्लाएर्स फिल्म अवार्ड

मोफसललाई जगाउन फस्र्ट फ्लाएर्स फिल्म अवार्ड
काठमाडौं,१७ फागुन । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ । ०७९ को बैशाख २४ गते बिराटनगरमा सम्पन्न गरिने अवार्डबारे आइतबार राजधानीमा प्रेसमिट गरि जानकारी दिइयो । मोफसलमा समेत नेपाली फिल्मको बिकास, बिस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागीएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम नि...

भोले बाबाको साथमा मनिष रञ्जनको शिवरात्री (भिडियो सहित)

भोले बाबाको साथमा मनिष रञ्जनको शिवरात्री (भिडियो सहित)
काठमाडौं । आज महाशिवरात्री पर्व हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आरधना गरी मनाइदैछ । विश्वका हिन्दुहरुको आस्थाको धरोहर पशुपतिनाथको मन्दिरमा शिवरात्रीको अवसरमा देश–बिदेशका लाखौं भक्तजनहरुको घुईंचो लाग्ने गर्दछ । पशुपतिनाथ मात्र नभई देशभरका शिवालयहरुमा पनि आज भगवान शिवको पूजा आरधना गर्ने गरिन्छ । सबैले आफ्नो आस्था अनुसार शिवको आरधना गर्ने गर्दछन् भने कतिले गीत संगीतका भिडियोहरु समेत सार्...

दिपक बराइली र मिङ्ग्मा लामाको ‘सुख दु:ख’ (भिडियोसहित)

दिपक बराइली र मिङ्ग्मा लामाको ‘सुख दु:ख’ (भिडियोसहित)
जतीन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको सुख दुखः बोलको गीत सार्वजनिक भएको छ । हाँडी गाउँस्थित फ्रेन्च हाउस गार्डेन रेस्टुरेन्टमा भएको एक कार्यक्रममा उक्त गीतको भिडियो प्रिमियर गरिएको थियो । कार्यक्रममा रेड हर्स प्रोड्क्सनका कानुनी सल्लाकार श्याम रोक्काले शुभकामना व्यक्त गरेका थिए । हाईलाइटस् नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा दिपक बराइली र मिङ्ग्मा लामाको स्वर रहे...