डान्स रियालिटी सोको प्रमुख निर्णायकमा अभिनेत्री निरुता सिंह

डान्स रियालिटी सोको प्रमुख निर्णायकमा अभिनेत्री निरुता सिंह
काठमाडौं : नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंह डान्स रियालिटी सोको प्रमुख निर्णायक बन्ने भएकी छन्। एक टेलिभिजनमा कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको च्याम्पियनसिपमा निरुतासँगै मोडल आश्मा विश्वकर्मा र जगत रावल पनि निर्णायकको रुपमा रहने छन् । पहिलोपटक रियालिटीको प्रमुख निर्णायक हुन पाउँदा धेरै खुशी मिलेको अभिनेत्री निरुता बताँउछिन्। सोको लागि डिजिटल अडिसन भैसकेको निर्देशक गजित बिष्टले ज...

पुष ९ मा लाग्ने ‘चुरीफुरी’ को ओइओइ पियारी

पुष ९ मा लाग्ने ‘चुरीफुरी’ को ओइओइ पियारी
काठमाडौं,११ कार्तिक कमेडी जनराको फिल्म ‘चुरीफुरी’ को ‘ओइ ओइ पियारी’ बोलको गीत सोमबार हाइलाइट्स नेपालको युट्युवमार्फत सार्वजनीक गरिएको छ । ऋषिराज आचार्य निर्देशीत फिल्मको उक्त गीतमा समीर आचार्य र बेनीशा पौडेलको स्वर, दीपक शर्माको संगीत छ । निर्देशक आचार्य र संगीतका शर्माको शब्द रहेको गीतको कोरियोग्राफी भिमफेदी गाइज्ले गरेको हो । चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आथित्यतामा सम्प...

एमालेको वडा नेतृत्व देशभर सर्वसम्मत

एमालेको वडा नेतृत्व देशभर सर्वसम्मत
काठमाडौं । सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको ‘धक्का’ खेपेको प्रमुख प्रतिपक्ष एमाले शनिबार देशैभर वडा नेतृत्व चयन गर्दै महाधिवेशनमा होमिएको छ । मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको एमालेले आधारभूत तहको कमिटीका अधिवेशनमार्फत पार्टी पुनर्निर्माण अभियान थालेको हो । तत्कालीन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समूह बाहिरिएपछि संगठनात्मक क्षति व्यहोरेको एमालेले पार्टी...

लाइसेन्सको पर्खाइमा सात लाख आवेदक

लाइसेन्सको पर्खाइमा सात लाख आवेदक
काठमाडौं । यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ । छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ । यो महिनाभित्रै कार्ड आइसकेपछि बाँकी छप...

एमाले केन्द्रीय सदस्यमा दुई जना थप

एमाले केन्द्रीय सदस्यमा दुई जना थप
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले एकता प्रक्रियामा सामेल भएका दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । पिएका सदस्यमा कुन्दन कुशवाह (रौतहट) र मोहम्मद समीर (बारा) रहेको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरु नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल नेता प्रभु साहनिकट रहेको जनाइएको छ । यसैबीच एमालेको दशौँ राष्ट्रिय महाधिवेश...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ कार्तिक ७ गते आइतबार)

आजको पञ्चाङ्ग र राशिफल (२०७८ कार्तिक ७ गते आइतबार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन...

रबिन र बिन्दुको माया लाउनै जानिनमा सुधिर र बिनाको अभिनयको चर्चा

रबिन र बिन्दुको माया लाउनै जानिनमा सुधिर र बिनाको अभिनयको चर्चा
काठमाडौँ । गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो बाहिरिएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत शृजना रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । प्रेम र रोमान्स गर्ने उमेरका युवा युवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा पछिल्लो पुस्ताका चर्चित टिकटकरद्धय सुधिर श्रेष्ठ र ...

लोक प्रिय गायक तथा सगितकार अमित बाबु रोकाया र टीका सानू को स्वर मा यो बर्ष कै उकृस्ट देउसी भैलो ( हजुरर्को दैलोमा ) गित हेर्नुस भिडियो सहित

लोक प्रिय गायक तथा सगितकार अमित बाबु रोकाया र टीका सानू को  स्वर मा यो बर्ष कै उकृस्ट देउसी भैलो ( हजुरर्को दैलोमा ) गित हेर्नुस भिडियो सहित
मोहन बिरही सिपाली कार्तिक ६ गते नेपालि हरु को महान पर्ब दिपावली नजिक आइरहंदा सागीतिक बजार मा दिनौ दिन देउसी भैली गित बजारमा आइरहेका छन् । तिहार को गीतहरुको भिडमा कुनै पनि चाडबाड बिशेष गीत मौलिकता मा नै सिमित हुनपर्छ भन्ने मान्यता राख्दै यतिबेला नेपाली लोक तथा दोहोरी क्षेत्रमा विशेष गरि सेन्टिमेन्टल गित गायर दर्शक स्रोताको मन मुटुमा बस्न सफल गायक तथा सगीतकार अमितबाबु रोकाय र टिका सानु को स...

लगानीमा ब्याजदर बढ्दैन : गभर्नर

लगानीमा ब्याजदर बढ्दैन : गभर्नर
काठमाडौँ, कात्तिक ६ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्ने र औद्योगिकीकरणलाई प्रवद्र्धन गर्नेगरी नीतिगत व्यवस्था गर्ने बताउनुभएको हो । वाणिज्य बैङ्कहरूले निक्षेपमा ब्याजदर बढाइरहेको र चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको समय ...

विराटनगर विमानस्थल खुल्यो, साँझ ५ बजेसम्म उडान हुने

विराटनगर विमानस्थल खुल्यो, साँझ ५ बजेसम्म उडान हुने
गाेकुल पराजुली विराटनगर, कात्तिक ६ गते । अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित उडानहरु खुला भएको विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । कात्तिक महिनाको प्रारम्भसँगै परेको अविरल वर्षाका कारण विराटनगर विमानस्थलमा पानी जमेर डुबान भएको थि...