वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक ( भिडियो )

वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक ( भिडियो )
काठमाडौं - भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगन्ती कहानीहरु छन्। दुःखका अनैकौं शृंखला छन्। मुटुमा गाठो परेर बसेका ति कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगे पश्चात साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भैरहेका छन्। भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र 'कुन हो मेरो देश'को ट्रेलर भर्खरै सार्वजनिक गरिएको छ। यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपू...

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण
काठमाडौं, २५ माघ विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेक...

ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको बिदाइ

ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको बिदाइ
काठमाडौं, २५ माघ नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको भर्चुअल विधिबाट बिदाइ गरेको छ । क्यानले मंगलबार १७ खेलाडी र ५ अफिसियललाई बिदाइ गरेको हो । खेलाडीको बिदाइ खेलकुदमन्त्री महेश्वरजंग गहतराज, खेलकुद सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद(राखेप)का उपाध्यक्ष शिव कोइराला (ज्वाला), क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतले गरेका थिए । नेपा...

‘तिम्रै लागि’ मा बिना र दिल बिश्वकर्माको रोमान्स ( भिडियो )

‘तिम्रै लागि’ मा बिना र दिल बिश्वकर्माको रोमान्स ( भिडियो )
काठमाडौं - करिव १ महिना अघि 'माया यस्तो होस्' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल बिश्वकर्माले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात 'तिम्रै लागि' सार्वजनिक गरेका छन्। गायक बिश्वकर्माले प्रणय दिवसको अवसर पारेर यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। यस गीतमा गायक दिल बिश्वकर्माको स्वर, शब्द र संगीत समावेश छ। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। प्रेमिल जोडी बीचको प्रेम र आ...

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त
काठमाडौं, नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक ...

सिन्धुपाल्चोक लागर्चेका विपन्न युवालाई करोडौ राजश्व छलीको मुद्दा

सिन्धुपाल्चोक लागर्चेका विपन्न युवालाई करोडौ राजश्व छलीको मुद्दा
सिन्धुपाल्चोक, २३ माघ सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ लागर्चेका विपन्न युवालाई करोडौको राजश्व छलीको मुद्दा लागेको छ । तर राजश्व छलीमा फसाउने र राजश्व नतिर्ने ठगहरूले उन्मुक्ति पाएका छन् । सिन्धुपाल्चोक लागर्चेका युवाहरूले जागिर र पाँच हजार रुपैयाँको प्रलोभनमा पाँच वर्षअघि अन्जान व्यक्तिलाई आफ्नो नागरिकता दिनुका साथै बैंक खाता खोल्ने र नपढी कागजमा हस्ताक्षर गरेका थिए । पाँच वर्ष...

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनमा १८-१९ चैतमा

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनमा १८-१९ चैतमा
काठमाडौं, २२ माघ लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८-१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । संघका केन्द्रीय सचिव ...

वसन्त पञ्चमीको धार्मिक र शास्त्रीय महत्त्व

वसन्त पञ्चमीको धार्मिक र शास्त्रीय महत्त्व
सुरेश चन्द्र रिजाल आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गरेर मनाइदै‌ छ । वसन्त पञ्चमीमा ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीको रुपमा पुजा तथा आरधना गर्ने शास्त्रीय नियम रहि आएको छ । विशेषगरी शुक्लपक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले बिद्या तथा विभिन्न कला साधनाका लागि विश...

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन
काठमाडाै‌, २३ माघ सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

हेमन्त कान्छाको अर्को सशक्त गीत ‘फूल रोको कस्ले देख्छ र ? को भिडियोको चर्चा

हेमन्त कान्छाको अर्को सशक्त गीत   ‘फूल रोको कस्ले देख्छ र  ? को भिडियोको चर्चा
काठमाडौँ । गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा सजिएको ‘फूल रोको कस्ले देख्छ र ? ’ बोलको गीत सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ । फूल सँधै ठकमक्क फक्रिएपनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ । त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् । ...