“दशैँको शुभकामना” लिएर आईन चर्चित गायिका शुसिला पाठक
काठमाडौँ : लोकप्रिय गायिका सुशिला पाठकको नयाँ गित "दशैँको शुभकामना" सार्बजनिक भएको छ। झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक बहुप्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन l छोटो समयमा नै चर्चा कमाउन सफल भएकी सुमधुर आवाज, जादुमय नृत्य, चिटिक्क मिलेको शरीर तथा सुन्दर मुहारको कारणले चर्चाको शिखरमा पुग्न गायिका शुशिला सांगीतिक क्षेत्रमा नक्षत्रको रुपमा सांगीतिक प्रे...