सुनसरीका किसान केराखेतीतर्फ आकर्षित
जयकृष्ण यादव
इनरुवा, माघ ८ गते । सुनसरी जिल्लाको सदरमुकाम इनरुवालगायतका विभिन्न स्थानमा बढ्दो प्रतिफलका कारण किसान व्यवसायिक केराखेतीमा लागेका छन् । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा ५० जनाभन्दा बढी किसानले केराको व्यावसायिक खेती थालेका छन् । तरकारीको उर्वर क्षेत्रको रुपमा परिचित सुनसरीमा केराखेतीसँगै क्षेत्रफल पनि बढेको छ ।
जिल्लामा केही वर्षयता व्यवसायिक केराखेती फस्टाइरहेको कृषि ज्ञान केन...










![अब घरमै बसेर कोरोना परीक्षण गर्न सकिने, कसरी गर्ने हेर्नुस् [भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2022/01/health-300x200.png)


