महेन्द्र भण्डारीको लय तथा गणेश अधिकारीको शब्दमा बिष्णुको “निलो गगन” आयो
काठमाण्डौ अशोज ०४ - बिगत लामो समय यता नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि जुटिरहेका कलाकार बिष्णु पाण्डेले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "निलो गगन" बोलको गीत सार्बजनिक गरेका छन् । बिष्णुको स्थायी घर नवलपरासी दलदले हो, उनि अहिले रोजगारीको सिलशिलामा कोरिया रहेकाछन । कोरियामा रहेर पनि विष्णुले हाल सम्म करिब ८ भन्दा बढी गीतहरु बजारमा ल्यासकेका छन् । शंख्यात्मक भन्दा पनि गुणस्तरी...