प्रभात र कविता फिचर्ड किरण गजमेरको ‘एकै छिन’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । भोइस अफ नेपाल सिजन ३ विजेता गायक किरण गजमेर र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा रहेको 'एकै छिन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमी प्रेमिकाले एक अर्कालाई देख्न भेट्न नपाउदाको छटपटी, निराशालाई गीतमा व्यक्त गरिएको छ। अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको यस गीतमा शब्द रहेको छ। वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतलाई विषम आचार्यले संगीत सं...