७ बर्षिय बालक अपर्ण परियारको आवाजमा ’छुवाछुत ’े सार्वजनिक
काठमाण्डौं ।
७ बर्षिय बालक अपर्ण परियारको आवाजमा रहेको समाजिक रुढिबादी विरुद्धमा तयार पारिएको चेतनामुलक गीत ’छुवाछुत ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त र गायिका विष्णु परियारको आवाज रहेको छ । समाजमा ब्याप्त छुवाछुतलाई गीतमा समावेश गरिएको छ ।
अर्जुन पन्तको शब्द तथा यम थापा मगरको संगीत गीतमा रहेको छ । सुरज राज रेग्मीको छायाँकन , विशाल लोहनीको सम्पादन तथा निर्देशन भिडि...