‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !
काठमाडौं- दक्षिण भारतीय (साउथ) फिल्म ‘पुष्पा’ आएको खण्डमा आफूलेफिल्म नै रिलिज नगर्ने बताउँदै आएका निर्माता अर्जुन कुमारले अन्ततः ‘चपली हाइट ३’को प्रदर्शन मिति सारेका छन् । अब यो चलचित्र पुसको १५ गते रिलिज हुने भएको छ । निर्माता अर्जुज कुमारले मेरोफिल्मसंग भने फिल्मको प्रदर्शन मिति दुई साता पछि सारेको छौं । जाडो महिना र लगानी नउठ्ने डरले फिल्म सारेको जानकारी दिए ।‘चपली हाइट ३’ पुस २ गतेबाट रिलि...














