कम्युनिष्टले बिगत ३ बर्षमा देशमा ब्रम्हलुट मच्चाए, काँग्रेसले सच्याउनु पर्छ : नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीले देशमा कम्युनिष्टहरुको कारण अराजकता, द्धन्द्ध र हिंसा फैलिएको बताएका छन । २०७४ सालपछि नेपालमा कम्युनिष्टहरुले सरकार चलाएका बेलामा देशमा अराजकता फैलाएको र राज्यको सम्पति माथी ब्रम्हलुट मच्चाएको भन्दै त्यसलाई काँग्रेसले सुझबुझका साथ नियन्त्रण गर्नु पर्ने पुर्व मन्त्री समेत रहेका नेता भण्डारीको भनाई छ ।
नेपाली काँग्रेसको केन्द्...