देवी आले र केदार खोटांगेले गाए बिष्णु माझीको बारेमा यस्तो गीत (भिडियो सहित)
काठमाण्डौ भाद्र ०५ - कसैले भन्छन् नजर बन्दमा राखिएको, कसैले भन्छन् उनको स्वतन्त्रताको कुरा हो, कुनै दवाब छैन । नेपाली लोक तथा दोहोरी गायिका बिष्णु माझीका बिषयमा अनेकौं टिका टिप्पणीहरु आउने गर्दछ । अशंख्य श्रोता तथा दर्शकहरुले पनि उनलाई सार्बजनिक भएको देख्ने इच्छा गरेका छन् । यसैले पनि होला आम नेपालीको चाहनालाई केन्द्रित गर्दै लोक दोहोरी गायक केदार खोटांगेले भर्खरै मात्र "बिष्णु माझि दिदि" बोलको गी...













