लोकपृय प्रशासक गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ लोकार्पण सम्पन्न ।

लोकपृय प्रशासक गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ लोकार्पण सम्पन्न ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट एक समारोहको आयोजना गरी गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ लोकार्पण सम्पन्न गरियो । स्मरणीय छ, बारा जिल्लाका तत्कालिन बहालवाला प्रजिअ गणेशप्रसाद भट्टराई र ससस्त्र प्रहरीका एसपि बलराम पोखरेल सवार जीप २०७५ साल माघ १२ गते अस्वभाविक तरिकाले दुर्घटनामा पर्दा एसपि पोखरेलको घटनास्थलमा नै र प्रजिअ भट्टराईको उप...

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु
हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु गरिएको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ । कोरोना महामारीका कारण चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरिएको हो । यसपटकको नारा, ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । यो शोमा सहभागी हुन चाहनेले मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन् । २ साता अडिसनका लागि समय दिइएको छ । यसपटकको सिजनलाई निर्देशक सिम...

चलचित्र ‘उल्झन’ यु ट्युबमा रिलिज

चलचित्र ‘उल्झन’ यु ट्युबमा रिलिज
काठमाडौं। विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको चलचित्र ‘उल्झन’ यु ट्युबमा रिलिज गरिएको छ । राजु अधिकारी निर्देशित यो चलचित्र हलमामा रिलिज नभई कोभिड महामारीका कारण युट्युबमा रिलिज गरिएको हो । आशुतोष फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई प्रस्तुत गरिएको छ । तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको चलचित्र...

बन्ने भो ‘डन २’ राजेशले गाए रोमान्टिक गीत

बन्ने भो ‘डन २’ राजेशले गाए रोमान्टिक गीत
काठमाडौँ। कोरोना महामारीका कारण झन्डै डेढ बर्ष देखि नेपाली चलचित्र क्षेत्र ठप्प बनेको छ। महिनामा ८ देखि १० वटा चलचित्रहरु प्रदर्शनमा आउने नेपाली चलचित्र बजार ठप्प हुँदा करोडौंको नोक्सान हुनुका साथै थुप्रै चलचित्रकर्मी बेरोजगार बन्न पुगेका छन्। अब बिस्तारै चलचित्र क्षेत्रलाई चलायमान बनाउनु पर्छ भन्दै केहि निर्माता तथा निर्देशक चलचित्र निर्माणको तयारीमा लागेका छन्। निर्माता तथा निर्देशक दिनेश पाख्रि...

दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन

दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन
गलकोट, ३१ साउन (रासस) : कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा छ । स्थानीयवासीको निरन्तरको पहल, प्रयास, प्रचारप्रसार र पूर्वाधार निर्माणका कारण अहिले ‘भर्जिन’ गन्तव्यका रूपमा बेलढुङ्गा क्षेत्रमा पर्यटकको चाप बढ्दो छ । यहाँको दुई चर्चित पर्यटकीय गन्तव्य जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ । बागलुङ नगरपालिका–६ पञ...

कोकोले पल्टे पल्टाए गिरीबन्धु टी स्टेटलाई हेर्नुस् ।

कोकोले  पल्टे पल्टाए गिरीबन्धु टी स्टेटलाई   हेर्नुस् ।
नेपालकै पुरानो गिरीबन्धु टी स्टेट अहिले कठिन अबस्थामा गुज्रिरहेको छ किनकि हदबन्दी छुट लिई ५०० विगाहमा २०२१ सालमा चिया बगान लगाएको थियो । चियाको बोट बूढो भएर उत्पादन घट्दै गएपछि केहि वर्षदेखी टी स्टेट घाटामा संचालन हुँदै आएको छ । जमिनको उर्वरा शक्ति घट्दै गएपछि आफूहरुले घाटा व्यहोरी चिया बगान संचालन गर्नुपरिरहेको संचालक वताउँछन् । २० देखि २५ हजार मेट्रिक टन चिया उत्पादन हुने ठाउँमा ५ हजार मेट्रिक ट...

ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी

ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी
काठमाडौँ - ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट २० जना छनौट भएका हुन् । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय...

बरिष्ठ सौन्दर्यबिद सोनी कारंजितको अध्यक्षता लाइन्स क्लब अफ काठमाडौँ अभियान गठन

बरिष्ठ सौन्दर्यबिद सोनी कारंजितको अध्यक्षता लाइन्स क्लब अफ काठमाडौँ अभियान गठन
काठमाडौँ - बरिष्ठ सौन्दर्यबिद तथा समाजसेवी सोनी कारंजितको अध्यक्षतामा ३५ सदश्य लाइन्स क्लब अफ काठमाडौँ अभियान गठन भएको छ।लाइन्स क्लब अफ काठमाडौँ आधारको स्पोन्सरसिपमा गठित लाइन्स क्लब अफ काठमाडौँ अभियान कार्यक्रमको प्रमुख अतिथि सेकेण्ड भीडिजी लायन मनिश्री रत्न बज्राचार्य लागायतले बिसेष अतिथिहरुले उद्घाटन गरेका थिए। कार्यक्रमको सभापतित्व लाइन्स क्लब अफ काठमाडौँ आधारकि अध्यक्ष गेल्मु शेर्पा बुढाथोकी ...

गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको को आवाजमा ”नाच्ने हो बेसरी ” सार्वजनिक

गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको  को आवाजमा ”नाच्ने हो बेसरी ” सार्वजनिक
काठमाण्डौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको को आवाजमा नयाँ तिज गीत ”नाच्ने हो बेसरी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा टेकेन्द्र रोकायाको शब्द तथा लय रहेको छ । तिजको महत्वलाई गीतमा समेटिएको छ । तिज पर्वमा आपसमा दिदि बहिनी भेला भएर गीत गाएर नाच्नको लागी गायिका तृप्ती आतुर रहेकी छन । दिनेश पराजुलीको छायाँकन , ...

सुन्दर परियारको तीज गीत ‘नाई भन्न पाइन्न’ सार्वजनिक

सुन्दर परियारको तीज गीत ‘नाई भन्न पाइन्न’ सार्वजनिक
काठमाडौं । हिन्दु नारीहरुको महान चाडको रुपमा रहेको पर्व तीज नजिँकिदै गर्दा तीज गीतको लहरै चलेको छ । नेपाली नारीहरुले भोगेको पिडा र मर्मलाई गीतमा समेटिएको छ । गीतमा सुन्दर परियार, पुर्णकला बीसी र सुनीता बुढाथोकीको स्वर छ । कोरोना कहरले सिर्जना गरेको विषम परिवेशलाई गीतमा ब्यक्त गरिएको छ । महामारीको कारणबाट पारेको प्रभावलाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जनामा गीत निमार्ण ग...