कर्म गर्नुहोस फल आफै मिल्छ – साहित्यकार बिमला हुमागाईं “बोध”

कर्म गर्नुहोस फल आफै मिल्छ – साहित्यकार बिमला हुमागाईं “बोध”
नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि साहित्यकार, गीतकार, शिक्षासेवि तथा संचारकर्मी बिमला हुमागाईं सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन । बिगत एक दशक देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि बिमलाले संचारक्षेत्रको माध्यम बाट जनतालाई सुसुचित गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन। महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रत...

ज्योति गुरुङ्गको प्रस्तुतिमा मौलिक तीज गीत “परदेशी छोरी” बजारमा (भिडियो सहित)

ज्योति गुरुङ्गको प्रस्तुतिमा मौलिक तीज गीत “परदेशी छोरी” बजारमा (भिडियो सहित)
काठमाण्डौ श्रावन १७ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७८ लक्षित थुप्रै तीज गीत बजारमा आइरहँदा केहि विवादित गीत पनि अहिले बजारमा रहेका छन् । यसको कारण भनेको परिवर्तित व्यवसायिक धार नै हो । यसै सेरेफेरोलाई चिन्तन गर्दै भर्खरै मात्र ज्योति गुरुङ्गले आफ्नै कला संस्कृति र मौलिकतामा अनुबन्धित गीत "परदेशी छोरी" बोलको गीत सार्बजनिक गरेकी छिन् । प्रस्तुत गीतमा बाध्यताले परदेशमा आफ्नो दैनिक बिताउँ...

रुद्र के.सी र पिताम्बर फुँयालको “चट्टै कोर कपाल” बजारमा आयो (भिडियो सहित)

रुद्र के.सी र पिताम्बर फुँयालको “चट्टै कोर कपाल” बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ श्रावन १७ । पछिल्लो समय नेपालि मौलिक लोक तथा दोहोरी गीत संगीतलाई व्यवसायिकताको नाममा खाल्डोमा पुर्ने काम भैरहेका अवस्थालाई मध्यनजर गर्दै संस्कृतिको जगेनार्थ रुद्र के.सी र पिताम्बर फुँयालले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा मौलिक गीत "चट्टै कोर कपाल" बोलको गीत भर्खरै सार्बजनिक गरेका छन् । गीतमा अजम्बरी प्रेम भाव सामबेश गरिएको छ । पिताम्बर फुँयालको लय र रुद्र के.सी को शब्द सिर्जना द्वारा ...

धितोपत्र बोर्ड अध्यक्षलाई कारवाहीको माग

धितोपत्र बोर्ड अध्यक्षलाई कारवाहीको माग
नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारवाही गर्न माग गरेको छ । बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै युनियनले गलत काम गर्नेलाई कारवाही गरी संस्थाको गरिमा जोगाउन माग गरेको हो । युनियनका अध्यक्ष राजुबहादु...

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ
घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिए...

चलचित्र क्षेत्रका पुरस्कार वितरण

चलचित्र क्षेत्रका पुरस्कार वितरण
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण’ कार्यक्रमको आयोजना गरी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरेको हो । प्रतिष्ठानले यो वर्षको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी’ भारतलाई प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष...

लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा

लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा
शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०ं६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह १.८३ बिन्दुले उकालो लाग्दा बैंकिङ ५.६३, होटल तथा पर्यटन ९१.४७, वित्त ३१.७२, निर्जीवन बीमा १७...

वर्षेनी बढ्दो प्राकृतिक विपत्तिः विपद् बाट कुन वर्ष, कति क्षति ?

वर्षेनी बढ्दो प्राकृतिक विपत्तिः विपद् बाट कुन वर्ष, कति क्षति ?
नारायण ढुङ्गाना काठमाडौँ, साउन १७ गते । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष (विसं २०७५–२०७७) मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए । बाढीका कारण हुने मानवीय क्षति घटे पनि पहिराबाट हुने क्षति बढ्दै जाने अर...

साउन १८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

साउन १८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारी साथ काम लिने प्रयत्न गर्नुहोला । समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन ...

अपर चौरीखोला हाइड्रोपावर आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैकले संयुक्त लगानी गर्ने

अपर चौरीखोला हाइड्रोपावर आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैकले संयुक्त लगानी गर्ने
२०७८ साउन १५ गते काठमाडौँ । अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तिय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. र बैंकबीच एक कार्यक्रमबीच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरीखोला बन्न लागेको ६ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास...