चलचित्र ‘लव सर्कल’को फर्स्ट लुक पोस्टर सार्वजनिक
काठमाडौँ। कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ। २०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै बनेको छ। गत वर्षको लक डाउन पछि विषम परिस्थितिका बाबजुद छायाँकन गरिएको चलचित्र 'लव सर्कल'को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
मि टिभीको प्रस्तुतिमा निर्माण भएको चल...














