सवारी धनीबाट राजस्व भुक्तानी अनलाइन सेवाको शुभारम्भ

सवारी धनीबाट राजस्व भुक्तानी अनलाइन सेवाको शुभारम्भ
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गर्नुभयो । उहाँले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले राजस्वबापत रु पाँच हजार अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी शुभारम्भ गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो कार्य सम्पादनम...

चलचित्रकर्मीलाई प्रधानमन्त्रीको खोप र राहत दिने आश्वासन

चलचित्रकर्मीलाई प्रधानमन्त्रीको खोप र राहत दिने आश्वासन
कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ । बिहिबार कलाकर्मीसँगको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वसन दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेृतृत्वमा करिव ५ दर्जन बढी कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त अवसरमा चलचित्रककलाकर्मीले लकडाउन र निषेधाज्ञाले कलाक्षेत्रमा धरासायी बनेको, फिल्म हलहरु लामो समयदेखि बन्...

नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७८ हुने आबेदन फारम खुल्ला

नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७८ हुने आबेदन फारम खुल्ला
काठमाडौँ - क्रियटिभ ईन्साइट मिडिया प्रालि र रोज शिप बिकाश तालिम केन्द्रको संयुक्त प्रस्तुतिमा नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि "नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७८" हुने भएको छ। सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेट...

विज्ञापनमै सीमित प्रदीप र नीतिको जोडी

विज्ञापनमै सीमित प्रदीप र नीतिको जोडी
अभिनेता प्रदीप खड्का र सुन्दरी नीति शाहको फिल्ममा जोडी बाँधिएको हेर्ने दर्शकको ठूलो इच्छा छ । उनीहरुले दुई वर्षअघि डिमहोमको एक विज्ञापनमा एकसाथ काम गरेका थिए । त्यो विज्ञापन टिभीमा प्रशारण भएपछि यो जोडीको केमेस्ट्री दर्शकले निकै मन पराए । केही निर्माता तथा निर्देशकले फिल्ममा उनीहरुको जोडी बाँध्ने प्रयास पनि गरेका थिए । तर, त्यो सम्भव हुन सकेन । निर्माता सन्तोष सेनले सबभन्दा पहिला फिल्म ‘प्रेमग...

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘इन्द्रेणी’को ९० लाख सहयोग

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘इन्द्रेणी’को ९० लाख सहयोग
टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मंगलबार ‘इन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम ...

कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणीले पाउने भए ६ लाख रुपैयाँ पुरस्कार

कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणीले पाउने भए ६ लाख रुपैयाँ पुरस्कार
काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भतरमणी पौडेलले ६ लाख रुपैयाँ राशीको पुरस्कार पाउने भएका छन्। पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा सो पुरस्कार दिईने घोषणा गरिएको हो । भट्टराईले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक ल...

‘सक्किगोनि’मा फर्किइन् रक्षा

‘सक्किगोनि’मा फर्किइन् रक्षा
कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । भोलि बिहीबार प्रशारण हुने नयाँ भागबाट दर्शकले रक्षालाई हेर्न पाउने भएका छन् । रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले बिहीबारको भागदेखि टेलिसिरियलमा रक्षाको अभिनय रहने जानकारी दिए । ‘रक्षाजी सक्किगोनिमा फर्किनुभएको छ । बिहीबारको भागदेखि उहाँलाई पनि दर्...

साउन ०७ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

साउन ०७ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा थोरै नाँफा हुनेछ । श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । आफन्त तथा दिदी बहिनीसँग घरायसी कुरामा राय बाझिनेछ । भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ । साँझबाट समय राम्रो रहेकोले धार्मिक पुस्तक अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू...

कलाकार दिपक मैथाने मगरले आफ्नो जन्मदिन सार्वजनिक गरे ‘बैगुनी’ (भिडियो सहित)

कलाकार दिपक मैथाने मगरले आफ्नो जन्मदिन सार्वजनिक गरे ‘बैगुनी’ (भिडियो सहित)
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘बैगुनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । । नेपालको गुल्मीमा जन्मिएर कर्मथलो बेलायत बर्नाएका मैथानेले हालसम्म डेढ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् । बेलायतबाट कलाकार दिपक मैथाने मगरको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोशेली ‘बैगुनी’ सार्वजनिक गरेका हुन् । मैथाने इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको ग...

रामकुमार कार्की र स्मृति शाहीको स्वरमा “शिब भजन” बजारमा (भिडियो सहित)

रामकुमार कार्की र स्मृति शाहीको स्वरमा “शिब भजन” बजारमा (भिडियो सहित)
काठमाण्डौ असार २८ - जब मान्छेको आफ्नो जिम्मेवारीमा भार बढ्दै जान्छ, तब उसले आफ्नो जिबनको यथार्थ स्वाद पाउने गर्दछ । यो मात्र होइन, हामीले नेपाली समाजमा उमेर पाको हुँदै गएपछि भजन किर्तन तिर बढी ध्यान जाने गरेको पनि पाएका छौं । यसैको उपज पनि हुन सक्दछ नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा शर्जक रामकुमार कार्कीको "शिब भजन" । उक्त भजन भर्खरै सार्बजनिक भएको छ । शिब भजनलाई ...