निरेन श्रेष्ठ र आयुष्मा कार्कीको अभिनयमा आयो तीज गीत “दिल रानी दिल राजा” (गोल्डेनको सारी)

निरेन श्रेष्ठ र आयुष्मा कार्कीको अभिनयमा आयो तीज गीत “दिल रानी दिल राजा” (गोल्डेनको सारी)
काठमाण्डौ श्रावन - नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिषेस गीत अहिले बजारमा प्रसस्त मात्रामा सार्बजनिक भैरहेका छन् । सोहि क्रममा नेपाली लोक दोहोरी त्यसमाथि पनि काँठ क्षेत्रको गीत संगीत पस्किएर सर्वप्रिय बन्न सफल गायक तथा शर्जक रामहरी भण्डारीले पनि गङ्गा तिमल्सिनाको साथमा "दिल रानी दिल राजा" (गोल्डेनको सारी) लिएर आएका छन् । उनले भर्खरै मात्र लोभी नजर लगाउछौ सारीमा बोलको गीत बजारमा ल्याएका थिए...

नेता शंकर भण्डारी द्वारा ईद-उल-अजहाको शुभकामना

नेता शंकर भण्डारी द्वारा ईद-उल-अजहाको शुभकामना
Iकाठमाडौँ - इस्लाम धर्मावलम्बीहरुको पर्व इद-उल-अजहा (बकरइद)को अवसरमा नेपाली काङ्ग्रेस तरुण बिभागले शुभकामना बिज्ञप्ति निकालेको छ। उक्त बिज्ञप्तिमा नेपालमा बसोबास गर्ने इस्लाम समुदायको बृहत नेपालको एकीकरणमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरिएको छ। यस्तो छ शुभकामना बिज्ञप्तिको पुर्णपाठ हार्दिक शुभकामना ! बृहत नेपालको एकीकरणमा महत्वपूर्ण योगदान रहेको सम्पुर्ण ईस्लाम धर्मावलम्बीहरुको महान च...

बिपि स्मृति दिवसको अवसरमा गृहमन्त्री द्वारा वृक्षारोपण

बिपि स्मृति दिवसको अवसरमा गृहमन्त्री द्वारा वृक्षारोपण
काठमाडौँ - ३९औं बिपि स्मृति दिवसको अवसरमा गृहमन्त्री मन्त्री बालकृष्ण खाँड बाडेगाउ स्थित किसुनजि आश्रममा पुग्नु भयो। उहाँ सगै नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा संविधानसभा सदस्य रामहरी खतिवडा, ने.का महासमिति सदस्य एवं नेपाली काङ्ग्रेस केन्द्रिय तरुण बिभागका सचिब श्याम प्रसाद पनि उपस्थित हुनुहुन्थ्यो। उक्त कार्यक्रम उपस्थित नेताहरुले सन्त नेता स्वर्गीय कृष्ण प्रसाद भट्टराई (किसुनजि)को पुर्ण ...

संचारकर्मी सुर्य चन्द तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा मनोनयन

संचारकर्मी सुर्य चन्द तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा मनोनयन
काठमाडौँ - संचारकर्मी सुर्य चन्द नेपाली कांग्रेस तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा मनोनयन भएका छन्। नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्रि एबम तरुण बिभाग प्रमुख शंकर भण्डारीले संचारकर्मी चन्दलाइ एक कार्यक्रम बीच तरुण बिभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गरेका थिए। संचारकर्मी सुर्य चन्द बिगत २ दशक भन्दा बेसी समय देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा योग...

ग्रिन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

ग्रिन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल

राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भ्रातृत्व, प्रेम र एकताको भावना बढाई सम...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरमा सुरु भयो छुटको बर्षा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरमा सुरु भयो छुटको बर्षा
काठमाडौँ - नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज नजिकिदै जाँदा नेपालको न. १ पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको सबै ब्रान्चहरुमा २० % देखि ५० % सम्मको छुट अफर सुरु भएको छ। फेसियल २० %, मेकअप ५० %,हेयर कलर ५० % र केराटिनमा ५० % छुट गरिएको कुरा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठले बताउनुभएको छ। रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरप...

चिनियाँ खोपको वास्तविकता के हो ?

चिनियाँ खोपको वास्तविकता के हो ?
नेपालका डोल्पा जिल्लाका व्यवसायी जीवन हंकिमले आफ्ना दुई बच्चाहरूको पढाइको लागि स्थायी रूपमा काठमाण्डौं बसोबास गर्ने निर्णय गरेका छन् । झापा जिल्लाका स्थानीय सिद्धिराज बराल काठमाडौंको स्कुल र कलेजमा वर्षौं बिताएर आफ्नो खेत जग्गाको हेरचाह गर्न घर फर्के । आफ्नो उमेरका पचासौं दशकका दुई शिक्षित नेपाली युवाहरू वीचमा काठमाडौंका सबै साँघुरो गल्लीहरू औंलाको टुप्पोमा थाहा गन्न सक्ने क्षमता बाहेक केही समान...

आयो तिम्रै राजामा यसराज र सरिता बेहुला बेहुली

आयो तिम्रै राजामा यसराज र सरिता बेहुला बेहुली
काठमाडौं, ४ साउन नवोदित गायक गणेश थापाको स्वरमा नयाँ गीत आयो तिम्रो राजाको भिडियो सोमबार रिलिज भएको छ । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो । रोमान्टिक शैलीको यो आधुनिक गीत नृत्य प्रधान रहेको छ । गीतमा सुवर्ण कुमार श्रेष्ठको संगीत र संगीत संयोजन छ । गीतलाई सुदन लुईंटेलले लेखेका हुन् । यो गीतको भिडियो पनि नृत्य प्रधान र आकर्षक बनेको छ । गीतको भिडियोमा नायक नायिकाको रुपमा अ...

साउन ०६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

साउन ०६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सह...