अभिनेता पुष्प खड्काको आज जन्मदिन

अभिनेता पुष्प खड्काको आज जन्मदिन
अभिनेता तथा मोडल पुष्प खड्काको आज जन्मदिन परेको छ । उनी आजबाट ३४ बर्षमा लागेका छन् । जन्मदिनको अवसरमा उनलाई विहानैदेखी शुभकामनाको ओइरो लागेको छ । चलचित्र अझै पनि बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका उनले अहिलेसम्म खेलेका चलचित्र दर्शकले रुचाएका छन् । उनले चलचित्र ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेका थिए । पुष्प खड्काले किने कार नेपाली सिनेजगतका कलाकार तथा गायककारहरुका ...

कोरोना महामारीले धमाधम हल बन्द हुँदा निर्मातालाई तनाव

कोरोना महामारीले धमाधम हल बन्द हुँदा निर्मातालाई तनाव
चलचित्र संघको आँकडा अनुसार, कोरोना महामारीका कारण २ दर्जन हल बन्द भैसकेका छन् । नेपाली चलचित्रले राम्रो कमाई गर्ने हलहरु धमाधम बन्द हुँदा हललाई नै अन्तिम विकल्प मानेर चलचित्र रिलिजको पर्खाइमा बसेका निर्माताहरुको तनाव झनै बढेको छ । काठमाडौंका जय नेपाल, कुमारी, गोपिकृष्ण, गंगा लगायतका हलबाट निर्माताले राम्रो शेयर पाउने गरेका थिए । तर, यी हलहरु कुनै पूनःनिर्माणको क्रममा छन् भने केही हलहरु सधैका ला...

‘नेपाल आइडल’ नरोकिने, निर्णायकहरु भने परिवर्तन हुने

‘नेपाल आइडल’ नरोकिने, निर्णायकहरु भने परिवर्तन हुने
गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिएको र कोरोना महामारी पनि रहेकाले चौथो सिजन सुरु गर्न ढिलाई भएको हो । ‘उताबाट अनुमति पाउन साथ चौथो सिजन शुरु गर्छौ । सन् २०२१ भित्र नै शोको छायांकन सुरु गरिसक्छौं’, पौडेलले अनलाइनखब...

मजदुर, विद्यार्थी र शिक्षकलाई प्राथमिकताका साथ खोप दिन आग्रह – तरुण विभाग प्रमुख शंकर भण्डारी

मजदुर, विद्यार्थी र शिक्षकलाई प्राथमिकताका साथ खोप दिन आग्रह – तरुण विभाग प्रमुख शंकर भण्डारी
काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तरुण बिभाग प्रमुख शंकर भण्डारीले एक प्रेश बिज्ञप्ति निकाल्दै कोभिड-१९ को विषम परिस्थितिमा मजदुर, बिद्यार्थी र शिक्षकहरुलाई प्राथमिकताको साथ् खोप दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। हेर्नुहोस प्रेश बिज्ञप्ति : लामो अन्योल र अस्थिरता पार गर्दै मुलुकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार पाएको छ । आम नागरिकले जस्तै म पनि यो सरकारले पूर्ण इमान्दारित...

रिचा थापा र राजेश चौलागाईं “मैवा खोला” मा भेटिए (भिडियो सहित)

रिचा थापा र राजेश चौलागाईं “मैवा खोला” मा भेटिए (भिडियो सहित)
काठमाण्डौ श्रावन ०४ - नेपाली गीत संगीतको क्षेत्रमा धेरै गीत सम्बन्धित श्रष्ठा शर्जकको जिबन भोगाई संग पनि सम्बन्धित भएर बजारमा आएको हामि पाउँदछौं । ति गीतहरु अशंख्य श्रोता तथा दर्शकहरुको जिबनमा मेल खाएको पनि हुने गर्दछ । यसै भिडमा यतिबेला जिबन श्रेष्ठको स्वर शब्द र संगीतमा "मैवा खोला" बोलको गीत पनि सार्बजनिक भएको छ । प्रस्तुत गीतमा राजेश चौलागाईं र रिचा थापाको आकर्षक अभिनय देख्न सकिन्छ । मोडल राजेश...

युनिक भोजराजको लय तथा बिदुर आपगाईंको शब्दमा तीज आयो “टिकटक बनाउछु नाच” बरिलै”

युनिक भोजराजको लय तथा बिदुर आपगाईंको शब्दमा तीज आयो “टिकटक बनाउछु नाच” बरिलै”
काठमाण्डौ श्रावन ०४ - नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७८ नजिक आइरहंदा कलाकारहरुले समय साप्यक्ष तीज गीतहरु पनि बजारमा ल्याउन थालेका छन् । यस्तो त हिजो आजका तीज गीतमा पहिले जस्तो मौलिकता भने थोरै मात्रामा भेटिने गर्दछ ।  यसै बिषयलाई ख्याल गर्दै मौलिकता र समय साप्यक्षता भित्र ए.बि.एस म्युजिक प्रालिले एक गीत "टिकटक बनाउछु नाच" बरिलै" बोलको गीतलाई सार्बजनिक गरेको छ । गीतलाई लय युनिक भोजराज...

बिष्णु, टेकेन्द्र र निता अभिनित ‘छटपटी’ सार्वजनिक ( भिडियो )

बिष्णु, टेकेन्द्र र निता अभिनित ‘छटपटी’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको यस गीतमा शब्द र संगीत रहेको छ। प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पिडालाई समेटेर तयार पारिएको यस गीतलाई दिपक राज बिश्वकर्माले संगीत संयोजन गरेका हुन्। गायक लिम्बु जीवनको यथार्थलाई ...

इन्द्र दाहाल शिशिरको शब्दमा“पागल ” सार्वजनिक

इन्द्र दाहाल शिशिरको शब्दमा“पागल ” सार्वजनिक
काठमाण्डौं । गायक अर्जुन परियार र गायिका सिता केसीको आवाजमा रहेको “पागल ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको प्रेम प्रसगंलाई गीतमा समावेश गरिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा रेशम केसीको लय सिर्जना सार्वजनिक गीतमा रहेको छ । राम केसीको छायाँकन , अविनास डिसीको सम्पादन तथा समिर ठोकरको निर्देशन भिडियोमा रहेको छ । “पागल ”गीतको भिडियोमा सारिका केसी , सन्तोष श...

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण
भक्तपुर-समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो । प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रीमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्र...

अनुप पाहारी को शब्द र संगीतमा ‘दोषी मनसार्वजनिक

अनुप पाहारी को शब्द र संगीतमा ‘दोषी मनसार्वजनिक
नेपाल आइडलबाट उदाएका युवा गायक बिक्रम बरालको स्वर र अनुप पाहारी को शब्द र संगीतमा ‘दोषी मनसार्वजनिक भएको छ । ब्लूज शैलीमा आधारित यस नयाँ गीतको भिडियो राजु गुरुङ्ले निर्देशन गरेका हुन् । भिडियोमा सैलेश्वोरी सिंह ,गिरिश पोखरेल, स्वयम् बिक्रम बराल र नवल लामाले भूमिका खेलेका छन् । सार्वजनिक गीत एवं म्यूजिक भिडियो केहि फरक देखिन्छ। यसै कारण पनि गीतलाई दर्शक स्रोताहरुले रुचाउनेमा निर्माण टिम बिस...