राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना संक्रमण

राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना संक्रमण
आजदेखि सुरु हुने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ । एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए । ‘खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने । राईले स...

सत्य घटनामा आधारित लघु चलचित्र “एडिक ” सार्वजनिक

सत्य घटनामा आधारित लघु चलचित्र “एडिक ” सार्वजनिक
काठमाण्डौं समाजमा विकृतिको रुपमा रहेको लागुऔषधको कारणबाट उत्पन्न भएको विकृति र विसंगतिलाई आधार बनाएर निमार्ण भएको सत्य घटनामा आधारित लघु चलचित्र “एडिक ”बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ । शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निर्माणमा बनेको लघु चलचित्रमा आँखा चिम्लेर कसैलाई बिश्वास र माया गर्दा जिन्दगी कसरी नारकिए बन्छ भन्ने सन्देश बोकेको निर्देशक शंकर अधिकारी घायलले बताए । सबि...

असार १७ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । बोलीको कारणले केही समस्या उब्जिए पनि...

पूर्वराजा ज्ञानेन्द्रले जन्मदिन नमनाउने भन्दै दिए यस्तो सन्देश

पूर्वराजा ज्ञानेन्द्रले जन्मदिन नमनाउने भन्दै दिए यस्तो सन्देश
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको खोप र उपचार पाउन नसकेर नेपाली निराश भएको बेला आफूले जन्मदिन नमनाउने बताएका छन् । शाहले एक विज्ञप्ति जारी गर्दै जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको बताए । शाहले बुधबार राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा...

१८ बर्षको अन्तरालमा गंगा बरदानको नयाँ गीत रिलिज

१८ बर्षको अन्तरालमा गंगा बरदानको नयाँ गीत रिलिज
धरान / लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत “धराने हावा तोङ्गबाको पानी ” युट्युब मार्फत सार्वजनिक गरेका छन्। विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता- दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो। २०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ” दाई त काले भाई पनि काले ” गीत गाएर प्रथम स्थान हासिल गरेका गंगा बरदानले...

किन धेरै गर्छन् सेलिब्रिटी सामाजिक सेवाको प्रचार ?

किन धेरै गर्छन् सेलिब्रिटी सामाजिक सेवाको प्रचार ?
केही दिन अगाडि सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि सहयोग वितरण गर्न पुग्दा नायिका पूजा शर्माले उनीहरुसँग सेल्फी लिइन् । पूजाले प्रभावितसँग रमाइलो गर्दै लिएको सेल्फीको आलोचना भयो । सहयोग वितरण गर्न पुग्दा मिडियाका क्यामेरासहित पुगेकी पूजाले सामाजिक संजालमा पनि थुप्रै तस्वीर पोष्ट गरिन् । पूजा मात्र होइन, सामाजिक सेवामा सक्रिय रुपमा लागेका नेपाली चलचित्रका कलाकारहरु यसलाई प्रचार पनि खुबै गर्छन् ...

पल शाहलाई ‘रियल हिरो’को सम्मान

पल शाहलाई ‘रियल हिरो’को सम्मान
नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो । महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही अभियान अन्र्तगत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको हो । सम्मान ग्रहण गरेपछि नायक प...

डबिङमा ‘तिम्रो मेरो साथ’को पुष्प र साम्राज्ञी

डबिङमा  ‘तिम्रो मेरो साथ’को  पुष्प र साम्राज्ञी
चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ सुरु भएको छ । रेड स्टूडियोमा चलचित्रको डबिङ सुरु गरिएको निर्माणपक्षले बताएको छ । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् । चलचित्रका लागि मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङ गरेका छन् । यो चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । यो चलचित्रला...

असार १७ गते देखि आउने मनकामना स्मार्ट लघुवित्तको आईपीओको बारे सम्पूर्ण जानकारी

असार १७ गते देखि आउने मनकामना स्मार्ट लघुवित्तको आईपीओको बारे सम्पूर्ण जानकारी
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो जारी पूँजी रु १२,११,५०,००० (बाह्र करोड एघार लाख पचास हजार) मध्ये ३२ दशमलव ११ प्रतिशतले हुन आउने रु. ३,८९,००,००० रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका ३,८९,००० कित्ता शेयर मध्ये ६,०५८ कित्ता अर्थात जारी पूँजीको ० दशमलव ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र १९,४५० कित्ता अर्थात कूल निष्काशनको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्ष...

पहिलाे एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराउँदै इंग्ल्याण्ड विजयी

पहिलाे एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराउँदै इंग्ल्याण्ड विजयी
काठमाण्डाै – घरेलु टिम इंग्ल्याण्डले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई हराएको छ । रिभरसाइट मैदानमा मंगलबार भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय ८६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डको जितमा जोय रुटले अविजित ७९ रन बनाए । श्रीलंकाका दुश्मन्था चामिराले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको श्रीलंकाले ४...