‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ‘
मोरङ, २८ फागुन ः सञ्चार क्षेत्रमा महिला पत्रकारहरुको वृद्धिका लागि ‘सञ्चार गृह महिला मैत्री ’हुुनुपर्ने सुझाव सरोकारवालाहरुले दिनु भएको छ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल पत्रकार महासंघ मोरङद्वारा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको आज यहाँ आयोजित ‘सञ्चार क्षेत्रमा पत्रकार महिलाहरुको अर्थपूर्ण सहभागिता सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले महिला पत्रकारहरुको वृद्धिका लागि सञ्चार गृहले म...














