नेपाल बेल्जियम दिवस सम्पन्न
केजिन राई
बेल्जियम, वैशाख ७ गते। एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एवम् संस्थालाई सम्मान गर्दै ‘नेपाल बेल्जियम दिवस’ सम्पन्न भएको छ।
नेपाली नयाँ वर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” मा नेपालका विभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेका बेल्जियन दातृ संस्थालाई सम्मान गरिएको हो।
सो अवसरमा दातृ संस्थाका पदाधिकारीसँग उनीहरुले सहयोग ...














