म्यूजिक भिडियोले बदलिएकी मलिका

म्यूजिक भिडियोले बदलिएकी मलिका
निषेधाज्ञा हुनु भन्दा अगाडि सार्वजनिक भएका २ म्यूजिक भिडियोले नायिका मलिका महत्तको करिअर पुर्ण रुपमा बदलेको छ । नेपाली म्युजिक भिडियोमा रेकर्ड ब्रेक गर्ने गीतहरु उनको पोल्टामा छन् । यसले, डेब्यू चलचित्रबाट नै सफलताको स्वाद नचाखेकी यी नायिकालाई ठूलो राहत दियो । ‘यात्रा’ चलचित्रपछि नयाँ प्रोजेक्ट रिलिज नभएपनि मलिकालाई दर्शकले विर्सन्छन् भन्ने चिन्ता छैन । ‘फूलबुट्टे सारी र टाढा भएपनि’ बोलका गीतले...

‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक

‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक
सुनिल गिरीको हिट गीत ‘को होला त्यो’ फिमेल भर्सनमा सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द, संगीत रहेको गीतको मेल भर्सन सुनिलले नै गाएका थिए । केही वर्ष अगाडि सार्वजनिक गीत युवा पुस्तामाझ निकै लोकप्रिय भएको थियो । मंगलबार गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो । यसको फिमेल भर्सनमा गायिका अस्मिता अधिकारीले स्वर दिएकी छिन् । फिमेल भर्सनको भिडियोमा मेल भर्सनकै कलाकार पल शाह र प्रकृति श्रेष्ठले अभिनय गर...

रेवत सुवेदीले गरे दृष्टिविहिनलाई सहयोग

रेवत सुवेदीले गरे दृष्टिविहिनलाई सहयोग
उर्लाबारी, दृष्टिविहिन दम्पती उर्लाबारी–५ का राजकुमार राईका परिवारलाई खाद्यन्न सामग्रीसहित राहत वितरण गरिएको छ । कमलादी फाउण्डेसनमा आबद्ध उर्लाबारी–७ का रेवत सुवेदीको पहलमा दृष्टिविहिन दम्पतिलाई सामग्री वितरण गरिएको हो । दृष्टिविहिन भएपनि मुढा बनाउदै बिहान बेलुकाको छाक टार्नुपर्ने अवस्थाका राई दम्पतिलाई राइस कुकर र खाद्यान्नसहित ५० हजार बढीको सरसामान वितरण गरिएको हो । दृष्टिविहिनलाई राहत वितरण...

वर्षाले पनि थालिन ‘मेलम्ची राहत अभियान’

वर्षाले पनि थालिन ‘मेलम्ची राहत अभियान’
अविरल वर्षासँगै आएको भीषण बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुगेको एकसातापछि कलाकारहरु पनि मेलम्चीको पीडामा मल्हम लगाउन अगाडि बढेका छन् । अभिनेत्री वर्षा सिवाकोटीले पनि सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सुरुवात गरेकी छन् । बाढीपिडितका लागि सहयोग जुटाउनका लागि ‘मेलम्ची राहत अभियान’ चलाएकी छन् । जसमा देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । सामाजिक सञ्जालमार्फत उनले चाँडै दाताहरुको नाम सार्वजनि...

मेलम्चीमा भत्किएका संरचना पुनःनिर्माण गर्न करिश्माको एक लाख सहयोग

मेलम्चीमा भत्किएका संरचना पुनःनिर्माण गर्न करिश्माको एक लाख सहयोग
काठमाडौं, ७ असार । सिन्धुपाल्चोकको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणको लागि नायिका करिश्मा मानन्धरले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् । सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा सहयोग जुटाउन समिति गठन गरेपछि मानन्धरले पीडितलाई वर्षाको मौसममा ओत लाग्ने छानाको व्यवस्था हुन सकोस् भन्दै उक्त रकम सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् । असार १० गते सिन्धुपाल्चोकका कलाका...

राशिफल : वि.सं. २०७८ आषाढ ०८ गते मङ्गलवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ ०८ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ जुन २२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७...

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता
वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘अधिकार’ भन्दै करोडौँ आम्दानी गर्नेहरुले पनि लिँदै आएका छन् । राज्यका तर्फबाट दोहोरो सुविधा ...

तुलसी क्षेत्री र कमल कालिकोटेको आवाजमा मनको माया सार्वजनिक

तुलसी क्षेत्री र कमल कालिकोटेको आवाजमा मनको माया सार्वजनिक
तुलसी क्षेत्री र कमल कालिकोटेको आवाजमा मनको माया सार्वजनिक रामजी पौडेलको शब्द लयमा गायीका तुलसी क्षेत्री र कमल कालिकोटेको मनको माया सार्वजनिक भएको छ । जिसी इन्टरटेन्मेन्ट नेपालको युट्यूब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीतमा गायीका तुलसी क्षेत्रीकै अभिनय रहेको छ भने उनलाई जयरामप्रताप केसीले साथ दिएका छन् । पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको म्यूजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन...

गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो

गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो
धरान I धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत " चिसो चिसो हावा चल्यो " विश्व संगीत दिवस "को अवसर पारी सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल मार्फत "लिरिकल भिडियो "को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द -संगीत समेत रहेको छ। जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो। धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाईपछि ...

विराज पेन्ट्सको सहयोगमा हर्के हल्दार टिम द्वारा राहत वितरण

विराज पेन्ट्सको सहयोगमा हर्के हल्दार टिम द्वारा राहत वितरण
काठमाडौं । मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ भन्ने एउटा भनाई रहेको छ । विश्वमा एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरुले राहत पाउन सकेका छन् । राज्य वा ठूला निकायको मात्र भर पर्ने हो भने विश्व कति दुःखले भरिन्थ्यो होला । कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवाभावले गर्ने सहयोगले कसैको अहित हुँदैन । कोरो...