अभिनेता कृष्ण मल्लको संयोजकत्वमा सिन्धु सहयोग कोष स्थापना

अभिनेता कृष्ण मल्लको संयोजकत्वमा सिन्धु सहयोग कोष स्थापना
काठमाडौं । सिन्धुपालचोकको हेलम्बुदेखि मेलम्चीसम्म बाढीपहिरोका कारण गत साता घर गुमाएकालाई नेपाली कलाकारले घर बनाउने अभियानका लागि आर्थिक सहयोग सुरु गरेका छन् । अभिनेता कृष्ण मल्लको संयोजकत्वमा बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आर्थिक सहयोग घोषणा गरियो । सो कार्यक्रममा विभिन्न कलाकाले आफ्नो तर्फबाट बाढी पीडितका लागि घर निर्माण गर्न आर्थिक सहयोग घोषणा गरे । सो क्रममा अभिनेता किरण केसीले ...

चार्ली च्याप्लिनः अभाव र गरीबीबाट उठेर कसरी सर्वकालीन अभिनेता बने ?

चार्ली च्याप्लिनः अभाव र गरीबीबाट उठेर कसरी सर्वकालीन अभिनेता बने ?
चार्ली च्याप्लिन जस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन स्वयम् पनि सहभागी थिए । तर, अन्तिम चारमा उनी पुगेनछन् ।’ एक राजनीतिक प्रसंगमा प्रधानमन्त्री केपी ओलीले सुनाएकाे ठट्यौलाे कथा हो यो । विषय वा प्रसंग जेसुकै होस्, यो आलेख भने चार्ली च्याप्लिनमा केन्द्रित छ । वास्तवमा चार्ली च्याप्लिन विश्वकै महान हा...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ असार ११ गते शुक्रबार)

आजको पञ्चाङ्ग र राशिफल (२०७८ असार ११ गते शुक्रबार)
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य राम्रो रहनेछ, पारिवारिक सहयोग राम्रो पाउन सकिनेछ, गर्न खोजेका सबै काम सजिलैसंग सम्पन्न गरिनेछ, लाभका स्रोतहरू फेला पर्नेछन्, नयाँ कार्यक्रमको शुरुवात हुन सक्नेछ, समग्रमा समय राम्रो रहेको छ, भरपूर उपयोग गर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज चिन्तापर्ने समाचार ...

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दले निर्देशन गर्नुभएको गीतको भिडियोमा नायिका अनु शाह र डा. उपाध्यायलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको छ । ...

असार १० गते विहीबार, यस्तो छ तपाईंको राशिफल

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारा परिस्थितिसँग पनि जु...

शिल्पाको त्यो स्टाटस जुन क्षणभरमा भाइरल बन्यो…

शिल्पाको त्यो स्टाटस जुन क्षणभरमा भाइरल बन्यो…
बलिउड अभिनेत्री शिल्पा शेट्टिले आईतबार सामाजिक सञ्जालमा आफ्ना पति राज कुन्द्राको लागि बुवाको मुख हेर्ने दिनको अवसरमा एक खास म्यासेज शेयर गरेकी छिन् । इन्ष्टाग्राममा शिल्पाले आफ्नो पति राज, छोरी समीशा र छोरा बियान राज स्विमिङ पुलमा नुहाउँदै गरेको फोटो पोष्ट गरेकी छिन् । फोटो संगै शिल्पाले लेखेकि छिन्– प्रिय कुकी, दुनियाको लागि तपाई सिर्फ एक पिता हो तर हाम्रो परिवारका लागि तपाई दुनिया ...

अनलाइन नेपाली रमाइलो जोक्सको फाइनल जुलाईमा हुने

अनलाइन नेपाली रमाइलो जोक्सको फाइनल जुलाईमा हुने
काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको सेमिफाइनलको नतिजा बाहिरिएको छ । जसमा झापाका मनिष आचार्य, काठमाडौंका सुलव भट्टराई, लुम्बिनीका निश्चल अर्याल र ललितपुरका महेश खनालले फाइनलमा प्रतिस्पर्धा गर्ने निर्देशक कमल राईले जानकारी दिए । रिदम स्क्रिनका निर्देशक राईका अनुसार यो साता काठमाडौंका सुलव भट्टराईले उत्कृष्ट प्रस्तुति दिँदै बेस्ट पर्फमर अफ द विक बन्न सफल भएका छन् । जुलाईमा फाइन...

निषेधाज्ञामै सुरु भयो नेपालमा क्लबहाउस, को को छन् नेपालि सेलिब्रेटीहरु ? (भिडियो सहित)

निषेधाज्ञामै सुरु भयो नेपालमा क्लबहाउस, को को छन् नेपालि सेलिब्रेटीहरु ? (भिडियो सहित)
- सुवास संकल्प ईटहरी/ नेपालमा सामाजिक संजालको प्रभाव निकै नै छ । यसको लोकप्रियतासंगै सकारात्मक त छदै छ नकारात्मक असरहरु पनि दैनिक जसो हुने गरेको छ । छिटो सुचना पाउन, आफ्नो गतिविधि साझेदार गर्न, टाढा रहेका आफन्त तथा साथीभाइ संग भिडियो र अडियो मार्फत कुरा गर्न पाउने हुदा सामाजिक संजाल नजिकको साथी बनेको छ । फेसबुक, टिकटक, ईन्स्टाग्राम, युट्युब, ट्विटर लगायत सामाजिक संजाल नेपालमा लोकप्रिय छन्...

प्रकृतिलाई चाहिनेभन्दा बढी बिथोलिरहेका छौं कि भन्ने कुरा मनन गर्न हमालको सुझाव

प्रकृतिलाई चाहिनेभन्दा बढी बिथोलिरहेका छौं कि भन्ने कुरा मनन गर्न हमालको सुझाव
यक राजेश हमालले सिन्धुपाल्चोक, मनाङ लगायत जिल्लाका बाढी प्रभावितलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । गत साता परेको वर्षाका कारण बाढी पहिरो आउँदा सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला बढी प्रभावित छन् । बाढीपहिरोका कारण त्यहाँका धेरै घरपरिवार प्रभावित भएका छन् । उनीहरुको लाखौं धनजनको क्षति भएको छ । उनीहरुलाई गास र बासको समस्या भएको छ । यस्तो अवस्थामा पीडितहरुलाई सबैले सहयोग गर्नुपर्ने राजेशले बत...

असार ०९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन । नसोचेको ठाँउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ । पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला । सेयर...