समाजसेवी सुष्मा भट्टराई द्वारा दुखि पिडितलाई राहत वितरण

समाजसेवी सुष्मा भट्टराई द्वारा दुखि पिडितलाई राहत वितरण
काठमाडौं - कोभिड-१९ को महामारी तथा निषेधाज्ञाको चपेटामा परि चुलो चौकामा खाना पाक्न छोडेका असाहाय, गरिब, पिडित तथा बिरामीहरुको सेवामा निरन्तर आफ्नो ज्यान जोखिममा पार्दै खाद्यान्न राहत पुर्याउन ब्यस्त बनेकी छिन काठमाडौँ निवासी समाजसेवी सुष्मा भट्टराई। निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक सबै सेवा वन्द गरेको, मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका असाहय, अति विपन्न र दैनिक...

चलचित्रकर्मीलाई राहत वितरण गर्न प्रदेश १ मा महासंघको ‘हातेमालो अभियान’ सुरु

चलचित्रकर्मीलाई राहत वितरण गर्न प्रदेश १ मा महासंघको ‘हातेमालो अभियान’ सुरु
- सुवास संकल्प ईटहरी/ कोरोना महामारीका कारण यतिबेला नेपालका सबै उधोग, कलकारखाना तथा व्यापारब्यवसाय ठप्प छ । पछिल्लो समय संक्रमीत र मृत्युदर घट्दै गएको छ । यसका कारण अन्य क्षेत्रमा जस्तै सिने क्षेत्र त झनै बढी प्रभावित भएको छ । जसमा पनि प्राविधिकहरु यस्को चपेटामा बढी मात्रामा छन् । काठमाडौमा प्राविधिक तथा कलाकारहरुलाई राहत बितरण प्रसस्तै मात्रामा भएपनी मोफसलमा भने त्यति नभएको अवस्था छ । चलचित्...

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग
काठमाडौँ, २५ जेठ: विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी : नेपाली चलचित्र’ क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो...

दिपिका, दिसा र कट्रिनालाई पछार्दै रिया बनिन् ‘मोस्ट डिजायरेबल वुमन २०२०’

दिपिका, दिसा र कट्रिनालाई पछार्दै रिया बनिन् ‘मोस्ट डिजायरेबल वुमन २०२०’
बलिउड अभिनेत्री रिया चक्रावतीलाई नचिन्ने सायदै कमै होलान् । सुशान्त सिंह राजपुतको निधनपछि उनी निकै चर्चामा आइन् । २०२० सालमा उनी स्पटलाइनमा रहिरहिन् । अब रिया चक्रवर्ती ‘द टाइम मोस्ट डिजायरेबल वुमन २०२०’ सूचीको शीर्ष स्थानमा परेकी छिन् । यो सूचीमा हरेक क्षेत्रमा ४० वर्षभन्दा कम उमेरका महिलाहरुलाई सहभागी गराइएको थियो । यो सूचीमा ती महिलाहरुलाई राखिएको छ जसले २०२० मा धेरैको मन जितेका छन् वा धेरैक...

आज राजेश हमालको जन्मदिन, ५७ वर्षमा लागे हमाल

आज राजेश हमालको जन्मदिन, ५७ वर्षमा लागे हमाल
नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका राजेश हमाल आजदेखि ५७ वर्षमा लागेकाक छन् । विस २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा उनको जन्म भएको हो । युगदेखि युगसम्म भन्ने चलचित्रबाट नेपाली फिल्म क्षेत्रमा हात हालेका हमालले केही समयअगाडीसम्म नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका थिए तर पछिल्लो समयमा भने उनी टेलिभिजन प्रस्तोता र केही म्यूजिक भिडिओहरुमा अभियन गरिरहेका छन् । एक वर्षमा ...

बिहेलगत्तै ‘ओ माई गड २’ मा यामीको इन्ट्री

बिहेलगत्तै ‘ओ माई गड २’ मा यामीको इन्ट्री
सन् २०१२ मा रिलिज भएको अक्षय कुमार र परेश रावल अभिनीत सुपरहिट फिल्म ‘ओ माई गड’ (ओएमजी) को चाँडै सिक्वेल निर्माण हुँदैछ । जसमा यसपटक परेशको ठाउँमा अभिनेता पंकज त्रिपाठी देखिँदैछन् । ‘ओ माई गड २’ मा पनि अक्षय कुमार भगवानको अवतारमा देखिने भारतीय भिडियाले बताएका छन् । अघिल्लो पार्टमा उनले भगवान कृष्णको भूमिका निभाएका थिए । फिल्ममा अक्षय र पंकज अनुबन्ध भएपछि अभिनेत्रीको खोजीमा रहेको निर्माण टिमले य...

ईन्ता अटायर द्वारा तेस्रो लिंगीहरु लाइ राहत वितरण

ईन्ता अटायर द्वारा तेस्रो लिंगीहरु लाइ राहत वितरण
काठमाडौँ - ईन्ता अटायर द्वारा तेस्रो लिंगीहरु लाइ खाद्यान्न राहत वितरण गरिएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारले यसलाई फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक सबै सेवा वन्द गरेको, मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका ३० तेस्रो लिंगीहरुलाई खाद्यान्न लगायतका अति आबश्यक सामग्री वितरण गरि...

निर्देशक समुन्द्र भट्ट द्वारा तेस्रो लिंगीलाइ राहत वितरण

निर्देशक समुन्द्र भट्ट द्वारा तेस्रो लिंगीलाइ राहत वितरण
काठमाडौँ - कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारले यसलाई फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक सबै सेवा वन्द गरेको, मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका ३० तेस्रो लिंगीहरुलाई खाद्यान्न लगायतका अति आबश्यक सामग्री वितरण गरिएको छ। हट्टी नट्टी अनुपम नामले परिचत अनुपम श्रेष्ठको संयोजकत्वमा चल...

जेठ २५ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

जेठ २५ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान । मनमा शान्ति छाउनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ऋण सापटी लिन दिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि ...

एनसीबीसामु रियाको बयान–‘साराले मलाई ड्रग्स अफर गरेकी थिइन्’

एनसीबीसामु रियाको बयान–‘साराले मलाई ड्रग्स अफर गरेकी थिइन्’
बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको एक बर्ष हुन लागेको छ । तर, उनको निधनको कारण भने अझै स्पष्ट रुपमा खुलेको छैन । यसबिषयमा अझै पनि छानबिन जारी नै छ । तर, सुशान्तको निधनपछि यो घटना ड्रग्ससँग जोडिएको थियो । सो समयमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोसँग बयान दिएकी थिइन् । सो समयमा उनले बलिउडका केही नायिकाको समेत नाम लिएको चर्चा भएको थियो । एनसीबीले नायिका दीपिका...