दोश्रो पटक कोरोना संक्रमणमुक्त भएपछि प्रमोद भन्छन्–‘५ दिनसम्म निकै डर लागेको थियो’

दोश्रो पटक कोरोना संक्रमणमुक्त भएपछि प्रमोद भन्छन्–‘५ दिनसम्म निकै डर लागेको थियो’
गायक प्रमोद खरेललाई गतबर्ष पनि कोरोना संक्रमण भएको थियो । गतबर्ष भने उनले कोरोनालाई सहजै परास्त गरे । खासै समस्या भएन । उनै, प्रमोदले एक महिना अगाडि मात्र कोरोनाको पहिलो डोज खोप लगाएका थिए । यसैले, पनि यसपटक आफूलाई कोरोना संक्रमण नहोला भन्ने उनलाई लागेको थियो । तर, १२ दिन अगाडि उनलाई ज्वरो आयो । ज्वरो आउने र ज्यान दुख्ने हुन थालेपछि प्रमोदलाई कोरोना संक्रमण भयो कि भन्ने शंका लाग्यो । यसपछि परिक...

युगकविको ‘मेरो प्यारो ओखलढुंगा’ दिनेश डिसीको निर्देशनमा

युगकविको ‘मेरो प्यारो ओखलढुंगा’ दिनेश डिसीको निर्देशनमा
कलाकारिता विधामा सधै केही नयाँ गरौँ भन्ने उद्देश्य बोकेका कलाकार, सञ्चारकर्मी एवम् निर्देशक हुन् दिनेश डिसी । आफ्नो सृजनामार्फत युवा पुस्तालाई पनि शिक्षा मिलोस् भन्ने हेतुले डिसीले निर्देशन गरेको युगकवि सिद्दिचरण श्रेष्ठको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको गीत ‘मेरो प्यारो ओखलढुंगा…’को भिडियो सार्वजनिक गरिएको छ । भिडियो आज परेको युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्तिको अ...

साताको साहित्य

साताको साहित्य
कवि परिचय ः काभ्रेपलाञ्चोक जिल्ला मेथिनकोट गाविस वडा २ मा जन्मी त्यहाँको वस्तुस्थितिलाई नजिकबाट अंगाली आफू एक साधारण जाििगरे पेशामा संलग्न भई हरपल साहित्य सिर्जनामा तल्लिन व्यक्तित्व हुन् – हरिकृष्ण सिलवाल । उहाँ आफ्नो पारिवारिक समस्या र आर्थिक कमजोरीले गर्दा यथेष्ट रुपमा आफ्नो कृतिहरु छपाउने भएको छ । वि.संं २०२८ सालमा मेरो कल्पना कविता संग्रह, वि.सं. २०५८ मनैभरि माया गीतिकविता संग्रह र वि.सं. २...

जेठ १२ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

जेठ १२ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धना...

सामाजिक विषयवस्तुमा नयाँ टेलिसिरियल लेख्दै कुमार कट्टेल

सामाजिक विषयवस्तुमा नयाँ टेलिसिरियल लेख्दै कुमार कट्टेल
हास्यकलाकार कुमार कट्टेल नयाँ टेलिसिरियलको कथा लेखनमा लागेका छन् । ‘सक्किगोनी’ भन्दा फरक विषयवस्तुमा पनि टेलिसिरियल बनाउने सोच अनुसार आफू कथा लेखनमा लागिरहेको कुमारले बताए । ‘कमेडीभन्दा फरक विधामा सामाजिक विषयवस्तुमा पनि टेलिसिरियल बनाउने सोच हो’ कुमारले भने–‘अहिले त्यसको कथामा दृश्य अनुसार लेखनको काम गरिरहेको छु ।’ अवस्था सामान्य भएपछि उक्त टेलिसिरियल निर्माण सुरु गर्ने कुमारले बताए । नयाँ टे...

लकडाउनमा रुख चढ्दा खसेर छोरा अपाङ्ग, बाबुको खुट्टै छैन, पैसाको अभावमा उपचार भएन (भिडियो)

लकडाउनमा रुख चढ्दा खसेर छोरा अपाङ्ग, बाबुको खुट्टै छैन, पैसाको अभावमा उपचार भएन (भिडियो)
पोखरा ७ घारीपाटनका सूर्य परियार एउटै थलो परेको करिब एक महिना भयो । कमाउने र परिवार पाल्ने छोरो नै यस्तो अवस्थामा भएपछि घरमा चुल्हो बल्नै छोड्यो । खाना पकाउने ग्याँस सकिएपछि सूर्य दाउरा खोज्न जंगल जाँदा उनी रुखबाट खसे र बेहोस् भए । पछि उनको कम्मर भन्दा तलको भाग चल्दैन । आर्थिक अवस्था निकै कमजोर भएकाले परिवारले उपचार गर्न सकेन । वडाको सिफारिस भएपनि सरकारी अस्पतालले समेत केही नगरि फर्काईदिएको परिवार...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ जेष्ठ ११ गते मङ्गलबार)

आजको पञ्चाङ्ग र राशिफल (२०७८ जेष्ठ ११ गते मङ्गलबार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धना...

गदगद शाला ओ एस आर बाट रिलिज

गदगद शाला ओ एस आर बाट रिलिज
विश्व कोरोनाले थिलो थिलो परेको छ । आज हाम्रो देश पनि कोभिड १९ को यो महामारिले अछुतो छैन । यो महामारिले गर्दा मनोरन्जनका प्रभाबकारी साधन मानिने रंगमन्च र चलचित्र क्षत्र प्राय शून्य अवस्था छ । जताततै कोलाहाल त्रास अभावले अक्रान्त बनेको यश विषम घडिमा नाटकको बैकल्पिक उपाएको बारेमा रंगमन्चमा ठूलो बहस हुँदै पनि आएका छन । रंगमन्च र चलचित्र क्षेत्र प्रभाबित हुदा यसैलाइ आफ्नो जीवन समर्पित गरेका श्रम जिवि...

गायिका विशाखा शाहीको स्वरमा “बरको छायाँले” सार्वजनिक

गायिका विशाखा शाहीको स्वरमा “बरको छायाँले” सार्वजनिक
काठमाण्डौं । गायक दिपु कान्छो र गायिका विशाखा शाहीको आवाजमा रहेको देउडा पप गीत “बरको छायाँले” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपु कान्छोको शब्द संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । अमृत उपाध्ययको छायाँकन , कृष्ण बावुको सम्पादन तथा प्रविण सिंहको निर्देशनमा भिडियो तयार गरिएको छ । “बरको छायाँले” गीतको भिडियोमा कृष्ण बावु र विमल...

आजको पञ्चाङ्ग र राशिफल २०७८ जेष्ठ १०गते सोमबार

आजको पञ्चाङ्ग र राशिफल २०७८ जेष्ठ १०गते सोमबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ...