घायलको म्युजिकल फिल्म रावन सार्बजनिक (भिडियो सहित )

घायलको म्युजिकल फिल्म रावन सार्बजनिक (भिडियो सहित )
काठमाडौँ - बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन अनि कला राइको निर्माण रहेको बिराटनगर मा घटेको सत्य घटना मा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ। मिस कोशी सुस्मिता श्रेष्ठ ,पदम अधिकारी ,सबिना के सि र बालकलाकार युबिसा गौतमको अभिनयमा दिवस गुरुङको छायांकन ,राजन महर्जन को कोरियोग्ग्राफी, अन्जली थापाको सम्पादन राजु लामाको संगीत ,सपना श्री को स्वर र शंकर...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ जेष्ठ ९ गते आइतबार)

आजको पञ्चाङ्ग र राशिफल (२०७८ जेष्ठ ९ गते आइतबार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम ग...

सेयर बजारमा चलखेल नगर्न आग्रह

सेयर बजारमा चलखेल नगर्न आग्रह
पछिल्लो समय सेयर बजारमा प्रवेश गर्नेको सक्रियतासँगै सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अनावश्यक विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण नगर्न नियामक नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण गराएको छ । कोरोना सङ्क्रमण एकाएक बढ्न थालेपछि वैशाख १६ गते यता गरिएको निषेधाज्ञाले प्रायः सबै क्षेत्र ठप्प छन् । यद्यपि सेयर बजार भने चलिरहेको छ । बोर्डले सेयर खरिद बि...

गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को छायांकन स्थगित

गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को छायांकन स्थगित
कोरोनाभाइरस संक्रमण बढेको भन्दै गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को छायांकन स्थगित भएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रशारण नहुने जनाएको हो। ‘कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं’,विज्ञप्तीमा भनिएको छ,‘यो साता कुनै पनि छायांकन र कार्यक्र...

युटुबबाट हटाइयो चोरीको आरोप लागेको सर्ट फिल्म ‘मन बार’

युटुबबाट हटाइयो चोरीको आरोप लागेको सर्ट फिल्म ‘मन बार’
नायिका सुरक्षा पन्त र नायक कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘मन बार’ युटुबबाट हटाइएको छ । यो चलचित्र सार्वजनिक भएको ३ सातापछि युटुबबाट हटाइएको हो । यो चलचित्रलाई चोरीको आरोप लागेको थियो । हिन्दी सर्ट फिल्म ‘नामर्द’सँग हुबहु मिलेपछि चलचित्रको आलोचना भएको थियो । सामाजिक संजाल र मिडियामा चर्को आलोचना भएपछि ओएसआर डिजिटलबाट अपलोड गरिएको यो चलचित्रलाई हटाइएको हो । यो चलचित्रलाई जीव...

बलिउड गीतकार सावेरी बर्माको नया गीत “छाप टिलक” सार्वजनिक

बलिउड गीतकार सावेरी बर्माको नया गीत “छाप टिलक” सार्वजनिक
बलिउडका अब्बल युवा गीतकार सावेरी बर्माले नया गीत “छाप टिलक” सार्वजनिक गरेकीछिन् । केहि बर्श यता उनी भारतका चर्चित बलिउड संगीतकार अनि गायक गायीकाको मनपर्ने गीतकारको रोजाइमा पर्छिन् । श्रेयस पुराणिकको सङीतमा रहेको सो गीतमा रहुल वैध र पलक मुच्छल आवाज रहेको छ । बिवाहको महोलका आधारमा तयार गरेको र उतर प्रदेशको लोक भाकामा सो गीत बनेको छ । युवा गीतकार सावेरी बर्माले आफ्नो फरक पहिचान बनाउदैछिन...

भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बु र गायिका पारु राइईको तिम्रो तृष्णामा मण्डल र पारुको रोमान्स

भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बु र गायिका पारु राइईको तिम्रो तृष्णामा मण्डल र पारुको रोमान्स
काठमाडौं । गायिका पारु राई एक दशक पछि पुनः आफ्नो सांगीतिक कोसेली तिम्रो तृष्णा बोलको गीत लिएर दर्शकर स्रोता सामु आएकी छिन् । एक दशक अघि प्यास नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” बोलको गीत लिएर दर्शक सामु पुनः आएकी हुन् । राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बुले साथ दिएका छन् । पछिल्लो समय बिकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् ।गीतको शब्द रचना गायिका...

प्रतिमा र प्रविणको स्वरमा ‘माया लाइसक्यो’

प्रतिमा र प्रविणको स्वरमा ‘माया लाइसक्यो’
गायिका प्रतिमा केसीको पहिलो सांगीतिक कोसेली ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ । ‘माया लाइसक्यो’मा प्रतिमालाई प्रविण वेडवालले साथ दिएका छन् । सप्तक म्यूजिकको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गीत किसन सुवेदीले लेखेका हुन भने संगीत सिएल शर्माको छ । वीरेन्द्र धामीले निर्देशन गरेको गीत भिडियो पनि उनैले खिचेका हुन्। गीतमा कुशल सिंहको कोरियोग्राफी छ । युवापुस्ताको माया प्रेमको विषय समेटिएको छ...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ जेष्ठ ८ गते शनिबार)

आजको पञ्चाङ्ग र राशिफल (२०७८ जेष्ठ ८ गते शनिबार)
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय खराब छ ...

नविन गजमेरको शब्द , संगीत र स्वरमा रहेको नेपाली केटो गीतको भिडियो सार्वजनिक

नविन गजमेरको शब्द , संगीत र  स्वरमा रहेको नेपाली केटो गीतको भिडियो सार्वजनिक
काठमाण्डौं । नविन गजमेरको शब्द , संगीत र स्वरमा रहेको नेपाली केटो गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेमको सम्वादहरुलाई गीतमा समेटिएको छ । सुरज खनालको छायाँकन , विकाश दाहालको सम्पादन तथा निशान कडेंलको निर्देशन भिडियोमा रहेको छ । नेपाली केटो गीतको भिडियोमा सिर्सन सिंह बलको , प्रिन्सिका श्रेष्ठ र नविन श्रीष मगरको अभिनय रहेको छ । नेपाली केटो गीतको पुरा भिडियो हेर्न तल...