‘निलो कुर्ताले’मा आँचल र निराजनको रोमान्स ( भिडियो )

‘निलो कुर्ताले’मा आँचल र निराजनको रोमान्स ( भिडियो )
NEWS: काठमाडौँ । गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश 'निलो कुर्ताले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले ...

चियावालीलाई भावुक सन्देश “म्युजिक भिडियो र फिल्म खेल्न तिर लाग्यौ भने तरकारिवाली र रिक्सावाला जस्तो बनाउछन” (भिडियो सहित)

चियावालीलाई भावुक सन्देश “म्युजिक भिडियो र फिल्म खेल्न तिर लाग्यौ भने तरकारिवाली र रिक्सावाला जस्तो बनाउछन” (भिडियो सहित)
अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइरल बन्न पुग्यो। सामान्य व्यापार गरेर चिया बेच्दै गरेको म...

नेपाली म्यूजिक भिडियो धमाधम विदेशमा छायांकन हुँदै, मकाउबाट यस्तो बनेर आयो शान्ती र कुशलको ‘भुल गरेछु’

नेपाली म्यूजिक भिडियो धमाधम विदेशमा छायांकन हुँदै, मकाउबाट यस्तो बनेर आयो शान्ती र कुशलको ‘भुल गरेछु’
काठमाडौँ । गायक कुशल गुरुगंको नयाँ गीत 'भुल गरेछु'को म्यूजिक भिडियो बजारमा आएको छ । गायक स्वयमकै शब्द रहेको गीतमा गायक तथा संगीतकार तुला पर्वतको संगीत रहेको छ । महेश बिक्रम पाण्डेको एरेन्ज रहेको गीतमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । एकतर्फी मायामा डुबेका कुशलले आँफुलाई धोका भएको महशुस गर्दै विछोडको प...

निकै राम्रो गाउने प्रतिस्पर्धीलाई आफ्नो टिममा ल्याउन भन्दै भ्वाइसकी कोच तृष्णाले दिइन् स्टेजमा नै पुगेर गुलाव

निकै राम्रो गाउने प्रतिस्पर्धीलाई आफ्नो टिममा ल्याउन भन्दै  भ्वाइसकी कोच तृष्णाले दिइन् स्टेजमा नै पुगेर गुलाव
‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन राउण्डको पछिल्लो शृखला दर्शकका लागि निकै रमाइलो भएको छ । शुक्रबार राती प्रसारणमा आएको शृखलामा पाल्पाका दृष्टिबिहिन प्रतिस्पर्धी उत्सव नेपालले कमाल गरेका छन् । पाल्पाका उत्वसले भ्वाइसको मञ्चमा गाएको गीतले सबै कोचहरुले स्ट्याण्डिगं अभियसन दिएर सम्मान गरेका छन् । गएराती प्रशासरणमा आएको पछिल्लो भागमा निकै कडा प्रतिस्पर्धाकाबिच उत्सबको आवाज सुनेर ४ जना कोचहरु...

गायिका रानी शाक्य र  पुषोत्तम न्यौपानेको आवाजमा “सुहाउँदैन ओठमा हाँसो” सार्वजनिक

काठमाण्डौं अमेरिकामा रहेर पनी नेपाली गायनमा सक्रिय गायिका रानी शाक्य र  पुषोत्तम न्यौपानेको आवाजमा रहेको "सुहाउँदैन ओठमा हाँसो " गीतको भिडियो सार्वजनिक भएको छ । जिवनका विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । प्रदिप सुवेदीको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत संयोजन गीतमा रहेको छ । जिवन भोगाईमा भेटिएका पिडा र रोदनलाई गीतमा समेटिएका कारण हर मानिसको मनमा गीत बस्न सफल हुनेमा आफु निकै आशावादी रहेक...

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक
हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो सपनीमा….’ बोलको गीत चापेतीको आमा अफिसियलबाट बिहिबार सार्वजनिक भएको हो । जसको शब्द आकाश लिम्बूले कोरेका हुन् । एकान्त आङ्देम्बेको संगीत चन्दु गोर्खालीको एरेन्जमा तयार भएको गीतलाई एकान्त र दीपा लामाले गाएका हुन् । निर्देसक चेम्जोङ् कोरियामा ३ दर्जन जति म्युजिक भिडियो निर्देसन गरिसकेका र नेपाल आएर पनि निर्देशनमै व्यस्तछन् चेम्जो...

यो साता यी चार राशिको चम्किँदैछ भाग्य, तपाईको कस्तो होला ?

यो साता यी चार राशिको चम्किँदैछ भाग्य, तपाईको कस्तो होला ?
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्राको योग रहेको छ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । सा...

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक
काठमाडौं । चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ । गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडि विचको माया र प्रेमलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई फकाउनको लागी गायक निकै सिपालु रहेका छन । सन्दिप भुजेलको निर्देशनमा बनेको भिडियोलाई रंजित घिसिङले ...

म कलाकार भए भनेर बुवाको गुनासो थियो मृत्यु हुने दिन म सँग नबोली जानु भयो मैले कैले खुशी दिनै सकिन (भिडियो सहित)

म कलाकार भए भनेर बुवाको गुनासो थियो मृत्यु हुने दिन म सँग नबोली जानु भयो मैले कैले खुशी दिनै सकिन (भिडियो सहित)
कुनैबेला नेपाली भाषामा वर्षभरी एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्मी क्षेत्रमा करिअर बनाएर कहाँ पुगिन्छ भन्ने टुङ्गो थिएन । यो क्षेत्रमा भविष्य खोज्नु नै मुर्खता मानिन्थ्यो । त्यही अन्यौलका बीच फिल्म क्षेत्रमा प्रवेश गरेका राजेश हमालको फिल्म यात्राले ३३ वर्ष पूरा गरेको छ । यात्रा यति लामो होला भन्ने उनले कल्पनासम्म पनि गरेका थिएनन् । तीन दशकमा राजेश हमाल नेपालका सर्वाधिक रुचाइएका अभिनेतामात्र ...

श्रीमद्वाल्मीकीय रामयण नवाह ज्ञान महायज्ञको भव्य तयारी हुँदै!!!!!

श्रीमद्वाल्मीकीय रामयण नवाह ज्ञान महायज्ञको भव्य तयारी हुँदै!!!!!
अमेरिका अप्रेल १, २०२१ अमेरिकाको पेन्सिलभेनिया राज्यको हेरिस्वर्ग शहरमा अवस्थित हिन्दुधर्म तथा साँस्कृतिक संगठनले श्रीलक्ष्मीनायारण हरिहर धाममा ,अप्रेल १२ २०२१ को दिन कलस यात्र देखि गर्दै २१ दिनाङ्कमा पुर्णाहुति हुने गरी श्रीमद्वाल्मीकीय रामयण नवाह ज्ञान महायज्ञको आयोजना गरेको कुरा संगठनका अध्यक्ष डा० तुलराम न्यौपानेले बताउनु भयो। उक्त सङ्गतिमय यज्ञका प्रमुख वाचक अनन्त श्री विभूषित स्वामी श्र...