गायक दीपेन्द्र राईले र लीला राईको “सलल कोशी” सार्वजनिक
काठमाडौँ। नेपालि सागीतिक छेत्रमा अहिले निकै कलाकारहरु उदयमान भएका छन् तर पनि यहाँ गीत संगीतमा सबैले ठाउ पाएका छैनन् र यो कठिन क्षेत्र पनि हो पुर्बेली लोक गायक दीपेन्द्र राईलेको आवाजमा धमाकेदार गीत बजारमा आएको छ नेपाल लोक स्टारमा टप ७ मा पुग्न सफल दिपेन्द्रले अहिले धेरै जसो पुर्बेली मौलिक गीतहरु निर्माण गरिएको छ।
गायक दीपेन्द्र राईले “बेल्टार बजार” गीतको अपार सफलता पछी नयाँ गीत "सलल कोशी” गायि...














