दुर्गा बिरही र मेनुका परियारको स्वरमा “ओई मोया” आयो (भिडियो सहित)
काठमाडौं कार्तिक १५ - नेपालि गीत संगीतको बजारमा फरक-फरक स्वादका गीतहरु क्रमस सार्बजनिक भैरहेका छन् । सोहि क्रममा सर्जक तथा लोक दोहोरी गायक दुर्गा बिरहीको "ओइ मोया" बोलको गित बजारमा सार्बजनिक भएको छ । उक्त्त गीतमा दुर्गा बिरही र मेनुका परियारको स्वर रहेको छ, भने शब्द लय दुर्गा बिरही रहेको छ ।
कलाकार अर्जुन बिक, टिका सानु, निर्मल क्षेत्री, सरिस्मा मगर, प्रियंका नेपाली बिन्दास ढकालको अभिनय रहेको ग...













