कुमारी बैंकको लाभांश घोषणा, बोनस कति ?
कुमारी बैंक Kumari Bank Limited ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। बैंकको आज बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
प्रस्तावित १४ प्रतिशत लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश रहेको संचालक समितिका एक सदस्यले बिजपाटीलाई बताए।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी बार्षिक साधारण...