‘कुहु कुहु चरी’ भन्दै आए बिक्रम र चित्रा
काठमाडौं । पछिल्लो समयका चर्चित गायक बिक्रम परियार र गायिका चित्रा श्रीस स्वरमा ‘कुहु कुहु चरी’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक एवम् आफैमा सर्जक साथै निर्देशन तथा मोडेल दुर्गा बिरहीको शब्द तथा संगीत रहेको छ । आत्मा विश्वास फिल्मस प्रा।लि को प्रस्तुतिमा सार्वजनिक गीतमा झलक संगीतमको एरेन्ज रहेको छ। आलाप स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको भिडियो...














