स्वदेश प्रतिको मोहमा परदेशमा रहेका समिर आचार्यले ल्याए “गाउँमा झैं शहरमा हुन्न आनन्द”
काठमाण्डौ असोज २५ - जब मान्छे बाध्यता र विवस्ताको भुमरीमा परेर खाडी मुलुकका लागि आफ्नो गन्तब्य सोच्न थाल्छ र एरपोर्टको गेट छिर्छ, त्यसपछि उस्लाई थप स्वदेशको माटोले पिरोलिरहेको हुन्छ । त्यसै कारण पनि अहिले धेरै नेपालीहरु प्रबासमा पुगेर आफ्नो देश प्रेमका निमित्त गीत संगीत मार्फत भाव छताछुल्ल पार्ने गरेको हामि पाउँदछौं । सोहि क्रममा स्थायी घर दोलखा र अहिले प्रबासमा रहेका प्रतिभावान कलाकार समिर आचार्य...