नायक पुष्प खडका र गरिमा शर्मा अभिनीत ‘फापरको रोटी’ सार्वजनिक (भिडियो )
नायक पुष्प खडका र टिक टक क्वीन गरिमा शर्मा अभिनीत 'फापरको रोटी' को भिडियो सार्वजनिक भएको छ ।
कोरना कहर बीच पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी गायिका डा.रानी शाक्यको नयाँ गीत 'फापरको रोटी' मा रानी शाक्य र विक्रम थापाको स्वर,गणेश सुबेदीको रचना र विक्रम थापाको संगीत रहेको छ ।
बुद्ध थापाको सिनेमाटोग्राफी , विकाश धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काको निर्देशन गरेका हुन्।
गायिका...














