गायक अर्जुन विश्वकर्माको”छिन छिन बज्ने चुरा ” भिडियो सहित
काठमाण्डौं ।
सामाजिक सञ्जालमा भाइरल गायक अर्जुन विश्वकर्माको आवाजमा रहेको ”छिन छिन बज्ने चुरा ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
प्रेम र रोमान्सलाई फरक ढंगबाट प्रस्तुत गरिएको छ । शिव बहादुर पुकोटीको शब्द्य तथा विष्णु तामाङको संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा छ । ”छिन छिन बज्ने चुरा ” गीतको निशान , सावित्री र साजनको फिचर...














