निशुल्क खाना वितरण गर्दै सिफलका युवाहरु
काठमाडौँ - कोरोनाका कारण समस्यामा परेका नागरिकलाई तथा कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई पिडित जनताहरुलाई युवा समाजसेवी तथा ब्यबसायी द्वय सुरेश मल्ल र प्रतिक श्रेष्ठको नेतृत्वमा बिगत एक महिना देखि निरन्तर निशुल्क खाना वितरण गर्ने कार्य भई रहेको छ।
लामो समयको लकडाउनको कारण विशेष गरि गरिव असाहाय र दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मानिसहरु समस्यामा परेका छन् । सोहि समस्यालाई...














