काठमाडौं । गायिका निमिसा त्रिपाठिको आवाजमा सजिएको ‘तिमि मात्र होइनौ’ बोलको गीत बजारमा आएको छ । जसमा कलाकारहरु रविना कार्की,समिर जंग खड्का र भुवन खड्का रहेको छन् । उत्त गित त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ। गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । जसमा संगीत राजु एन राइको रहेको छ। भिडियोमा सुरेन्द्र थपलियाको छायाँकन र सम्पादन रहेको छ । भने, दिपक मैनालिले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया