गरिब हुनु अभिसाफ हो त्यसै माथि कोरोना भो – कवयत्री रन्जना दाहाल

गरिब हुनु अभिसाफ हो त्यसै माथि कोरोना भो – कवयत्री रन्जना दाहाल
गरिब हुनु अभिसाफ हो त्यसै माथि कोरोना भो ! सडक पेटि सबै ठप्प बबुराको काहाँनि यो !! आगो फुक्यो अगेनामा दाउरा ठोस्यो आगो बल्यो ! कराई बसाई चामल हेर्दा बेहोशिले आफै ढल्यो !! यता उति छाम- छुम गरि सिधा उठ्न जुर्मुरायो ! छैन खान घरभित्र नुनमा पानी मिसाई खायो !! पानी खाई टन्न भयो पिपिरिको सुर्ति तानि ! किन जन्मे हेभगवान ! भन्दै उठ्यो दिग्दार मानि !! सुत्नलाई ओछ्यान तान्यो ढुंगा रैछ सिरान मुनि...

साहित्यकार बिना थिङको ‘याम्बुनेर’ सार्वजनिक

साहित्यकार बिना थिङको ‘याम्बुनेर’ सार्वजनिक
काठमाडौं । साहित्यकार बिना थिङको कथा संग्रह ‘याम्बुनेर’ सार्वजनिक भएको छ । साहित्यकार थिङको ‘याम्बुनेर’लाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो । संग्रहमा १३ कथाहरु समेटिएको थिङले जानकारी दिइन् । सीमान्तकृत समुदायको दुःख, पीडा र जीवन संघर्षका कथाहरुलाई संग्रहमा बढावा दिइएको उनको भनाइ छ । थिङले यसअघि पनि छुकी (कथासंग्रह), रातो घर (कविता संग्रह)लगायतका पुस्तकहरु पाठकसामु ल्याइसकेकी छन् ।

कथा : घाँटीको नीलडाम

कथा : घाँटीको नीलडाम
माहिली आज निकै खुशी छे । खुशीले अनुहार धपक्कै बलेको छ । ओठमा मुस्कान छ । घरमा आउनेहरूसँग पनि मन फुकाएर बोलेकी छ । केही घण्टाअगाडि र अहिलेको उसको बोलीको शैली नै फेरिएको छ । मूल बाटोछेउको घर । बाटोबाटै उसलाई देख्नेहरू पनि छक्क छन् । माहिलीको अनुहारमा खुशी छ, पल्लो गाउँको धनेले साथीहरूलाई सुनायो । उसको अनुहारको खुशीको तरङ्ग वल्लो पल्लो तल्लो माथिल्लो सबै गाउँमा फैलियो । एक एक गरी मान्छेह...

दुर्गेश थापाले गरे ‘जनकवि केसरी’को अपमान

दुर्गेश थापाले गरे ‘जनकवि केसरी’को अपमान
के सर्जकको सिर्जना मापनको सही र भरपर्दो यन्त्र ट्रेन्डिङ नै हो ? कुनै सर्जकको सांगीतिक प्रस्तुति यूट्यूबको ट्रेन्डिङमा परेन भने त्यो सर्जक क्षमता प्रतिभा नभएको या गलत नै हो त ? ट्रेन्डिङभित्र नपर्ने कलाकर्मीको आफ्नो क्षेत्र वा विधाप्रति कुनै योगदान नै रहेन भन्ने ? यस्तो होइन । त्यसैले कुनै पनि सर्जक र उसको सिर्जनालाई युट्यूबको तराजुमा जोख्ने काम नगरौँ । ट्रेन्डिङमा पर्नुको अर्थ राम्रो भएर नै हो ...

अर्काको भाग खोसेर खाने, धर्म नष्ट गर्ने दुश्कर्मले यस्तो भएको हो : पूर्व राजकुमारी पूर्णिका शाह

अर्काको भाग खोसेर खाने, धर्म नष्ट गर्ने दुश्कर्मले यस्तो भएको हो : पूर्व राजकुमारी पूर्णिका शाह
काठमाडौ । पूर्व राजकुमारी पूर्णिका शाहले सबैलाई स्तब्ध बनाएकी छिन् । पूर्णिका पूर्व युवराज पारस शाहकी छोरी हुन् । उनले निक्कै मार्मिक शब्दमा सामाजिक सञ्जालमा आफ्नो विचार राखेकी छिन् । प्यारा नेपाली दाजुभाइ तथा दिदिबहिनी, संस्कार एक कर्म हो, जसले व्यक्तिलाइ गुणवान बनाउन तथा दोषहरुबाट मुक्त बनाउन मद्दत पुर्याउदछ। भोक लागेर खाना खानु प्रकृति हो, अर्काको भाग खान खोज्नु विकृती हो, सबैले खाए खाएनन् ...

कलेजकी केटी

कलेजकी केटी
सधैँजस्तै कार्यक्रम सकिएपछि नजिकैको कफी सपमा अतिथि कविसँग कफी पिउँदै थिएँ । नमस्ते सर ! एक्कासी एक यौवना जम्लाहात गरेर सामुन्ने खडा भई । मैले पनि नमस्ते फर्काएँ । तर, चिनिनँ । आधुनिक स्टाइलको रङ्गीन र सिल्की कपाल । आँखाका दुबै छेउबाट गाजलको रेखा अलि पर निस्किएको । गर्मीको समय भएकोले होला शरीरमा थोरै कपडा, जिन्सको छोटो कट्टु । कम्मरमाथि खोपिल्टो पूरै देखिएको । थोरै प्रतिशत मात्र ढाकिएका छातीे । ...

मीनको ‘चिसो वर्ष’ गर्दैछिन् बेनिशा ?

मीनको ‘चिसो वर्ष’ गर्दैछिन् बेनिशा ?
तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ बाट आफूलाई निर्देशकको रुपमा स्थापित गरेका मीनबहादुर भाम गएको २ वर्षदेखि एक फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्मको नाम ‘चिसो वर्ष’ जुराइएको छ । उनले २० पटक पुनर्लेखन गरेर पटकथालाई अन्तिम रुप दिइसकेका छन् । स्थिति सामान्य भए अर्को वर्षको बैशाखबाट फिल्मको छायांकन सुरु हुनेछ । निर्माण नहुँदै यो फिल्मको पटकथाले करिब १ करोड ३ लाख नेपाली रूपैया...

आजको पञ्चाङ्ग एवम् राशिफल (५ भदौ २०७७ शुक्रबार, २१ अगस्ट २०२०)

श्रीशाके १९४२ नेपाल सं. ११४० प्रमादी नामक सम्बत्सर बर्षा ऋतु वि.सं.२०७७ भाद्र ५ गते तद्अनुसार सन् २०२० अगस्त २१ तारिख शुक्रबार भाद्र शुक्लपक्ष तृतीया तिथि उत्तराफाल्गुणी नक्षत्र सिद्धि योग तैतिल करण आनन्दादियोगमा शुभ योग चन्द्रमा सिंह राशिमा ८ः२६ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३४ मा हुनेछ । हरितालिकाव्रत (तीज) । आजको राशिफ...

कहिले खुल्लान् कोरोनाले थलिएका नाटकघर ?

कहिले खुल्लान् कोरोनाले थलिएका नाटकघर ?
काठमाडौं। ७ साउनबाट लकडाउन खुल्यो। सबैतिर चहलपहल बढ्न थालको थियो। रंगकर्मी केदार श्रेष्ठ पनि अवस्था सहज हुने ठान्दै साथीभाइसँग सरसल्लाह लागेका थिए। कीर्तिपुरस्थित थिएटर मलमा चैतदेखि लागेको ताला खोल्ने सोचलेमात्र पनि उनलाई उत्साहित पारेको थियो। त्यसैले नाट्यकर्मी साथीभाइलाई बोलाएर छलफल गर्न थालिसकेका थिए। तर, उनको उत्साह धेरै दिन टिकेन। जे कारणले मलमा ताल्चा लगाउनु परेको थियो, त्यही कारण फे...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितिद्धारा २५ जना दृष्टिविहिन कलाकारलाई आर्थिक सहयोग

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितिद्धारा २५ जना दृष्टिविहिन कलाकारलाई आर्थिक सहयोग
काठमान्डौँ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा आज काठमान्डौमा २५ जना दृष्टिविहिन कलाकारलाई जनही रु ५०००का दरले आर्थिक सहयोग हस्तान्रण गरिएको छ । हरेक वर्ष हुने मौलिक तिज गीत प्रतियोगिता लाई कार्य संवत राख्दै कोरोना को कहरबाट अफटयारो अवस्थामा पुगेका दृष्टिविहिन कलाकारहरु पेम्बा लामा , दिपेश नेपाल ,रमेश राई , अर्जुन लिम्बू , इश्वर...