बंगलादेश -नेपाल विच साहित्यिक आदान प्रदान

बंगलादेश -नेपाल विच साहित्यिक आदान प्रदान
ढाका । बंगलादेश । बंगलादेश-नेपाल बिच साहित्य आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ढाकास्थित नेपाली दुताबास तथा बंगलादेश -नेपाल फ्रेण्डशिप सोसाइटीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बंगलादेशका सांस्कृतिक (मन्त्री) मुस्तफा सरवार फारोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथिले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यल...

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा -पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने गर्ने भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । रु.१ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता,गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्द...

गजल

गजल
राकेश मण्डल सुनवर्षी-८ हरिश्चन्द्रगढी,मोरङ   केही पैसा कमाउन मजबूर हुन्छ केटा घर चलाउन आफ्नै घरबाट दुर हुन्छ केटा उमेर नपुग्दै घरको जिम्मेवारी थपिएपछि पढाइ छोडी सहर गएर मजदुर हुन्छ केटा   कसैले हेरि नहालोस् भनेर कहिल्यै रुँदैन तर मनमा पीडा लुकाएको भरपुर हुन्छ केटा छोरीलाई त सबैले लक्ष्मी स्वरूप भन्छन तर कसैले यो भन्दैन कि कोहीनुर हुन्छ केटा

मुक्तक

मुक्तक
 नवशिला बेलबारी -२, नवदेव मार्ग, लालभित्ती  मोरङ   निचोड खोज्न सक्छ उसले प्रष्टा बन्न सक्छ खेल्दै शब्द भावमा लेखक स्रष्टा बन्न सक्छ हरदम निरन्तरको साधना र तपस्याले, एउटा अब्बल श्रष्टा उपद्रष्टा बन्न सक्छ। १.   तिमीलाई छ विश्वासको मत आउन सक्दिन बिग्रिन्छ फेरि मेरो आदत आउन सक्दिन प्रयोग गर्छौ सधैँ तिमी आफ्नै नियम कानुन, एकतर्फी छ त्यो अदालत आउन सक्दिन...

गजल

गजल
किस्मत खतिवडा विराटनगर  “गजल” बर्षौ बित्यो नपुगेको वन पाखा सम्म न चौतारी सम्म, न त नदि नाला सम्म के सोच्दो हो फुलले पनि आफुलाई कहिले मन्दिर पुग्छ, कहिले चिता सम्म प्रेममा बुझ्नेलाई इसारा काफी छ भन्छन् खै किन म अझै बुझ्दिन नबोल्दा सम्म ? यो कस्तो जिन्दगी रहेछ `किस्मत´ तेरो कसैले बुझ्न चाहेनन् तेरो पिडा सम्म

आख्यानकार पोखरेलको ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श

आख्यानकार पोखरेलको ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श
विराटनगर ÷ आख्यानकार नारद पोखरेलद्वारा लिखित ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरस्थित हिमालय दर्शन कलेजको सभाहलमा आयोजना गरेको कार्यक्रममा ‘उर्वरा’ उपन्यासमाथि विमर्श गरिएको हो । तीनको दशकदेखि साहित्य लेखनमा सक्रिय पोखरेलको हालै प्रकाशित उर्वराको केही महिनाअघि काठमाडौंमा विमोचन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षता तथा अ...

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरू पुरस्कृत

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरू पुरस्कृत
विराटनगर ÷ चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ ।२० औं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधाका पुरस्कार समर्पण गरेको हो । प्रतिष्ठानले १ लाख ५१ हजार नगद राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण ...

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा
विराटनगर ÷ चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न विधाका पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कारको घोषणा गरेको हो । १ लाख ५१ हजार नगद राशिको धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरिने भएको छ । बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति च...

कवि प्रा. डा. गोपी उप्रेतीको “प्रकृत्या सहजीवनम्”को परिचर्चा 

कवि प्रा. डा. गोपी उप्रेतीको “प्रकृत्या सहजीवनम्”को परिचर्चा 
साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज २०८१ माघ १३ गते डालो रेस्टुरेन्ट (नयाँ) अनामनगर, काठमाडौंमा कवि प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह "प्रकृत्या सहजीवनम्"को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।  साहित्यिक पत्रकार संघका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  कार्यक...