कवि प्रा. डा. गोपी उप्रेतीको “प्रकृत्या सहजीवनम्”को परिचर्चा
साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज २०८१ माघ १३ गते डालो रेस्टुरेन्ट (नयाँ) अनामनगर, काठमाडौंमा कवि प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह "प्रकृत्या सहजीवनम्"को परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक...














