तिवारीको उपन्यास ९६ गड्डी माथि अन्तरकृया कार्यक्रम
काठमाडौं । उपन्यासकार प्रकाश तिवारीको उपन्यास ९६ गड्डीमाथि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार राजधानीमा नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल स्रष्टा समाजद्धारा आयोजित समकालीन नेपाली उपन्यासका स्वर तथा ९६ गड्डी उपन्यास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समकालीन नेपाली उपन्यासका प्रवृत्ति बारे चर्चा गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले समकालीन समयको ले...