यस कारण भन्दै छ प्रेम बिवाह धराप
प्रेम भन्ने वित्तिकै सुन्दर हो र एक यो पवित्र सम्बन्ध हो । यो सम्बन्धमा सहयात्रा गर्न आउने कयन यात्रीहरु त्यसका पुजारीहरु हुन् । तर सँधै प्रेमले सार्थकता पाउँछ भन्ने छैन । अझ प्रेम विबाह गर्नेहरुको त केही समयपछि धरापमा पर्ने विभिन्न अध्ययनहरुले देखाएको छ । हालैको एक अध्ययनले प्रेम विवाह गर्ने ८० प्रतिशत मानिसहरुको सम्बन्ध केही समयपछि धरापमा पर्ने गरेको देखाएको छ ।
वास्तवमा प्रेम विबाह धरापमा प...