सलमान खानको जन्मदिनमा कट्रिना कैफ पुगेपछि…
एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन्। सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार राति फार्म हाउसमा भव्य पार्टीको आयोजना समेत गरेका थिए।
सलमानले आयोजना गरेको उक्त पार्टीमा सहभागी हुन अनिल कपुर, कट्रिना कैफ, मौनी रोय, सोनाक्षी सिन्हालगायतका कलाकर्मीहरुको उपस्थिति रहेको थियो।
पार्टीमा सलमानकी गर्लफ्रेण्ड युलिया वंतूरको पनि उपस्थिति रहेको भारतीय सञ्चार म...