साउन २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल

साउन २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरेपनि सफल...

‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’: कोइराला

‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’:  कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयरसमेत रहनुभएका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गर्नुभयो । मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभएका कोइरालाले लागूपदार्थलगायतका कुलतमा लागेका व्यक्तिहरुले आफूलाई सुधारेर सम...

साउन २६ गते शनिबार, यस्तो छ तपाईको राशिफल

साउन २६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि तथा पशुपालनमा आम्दानी बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । व्यापार व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केहि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगी...

आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यक छ ः सभामुख बिष्ट

आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यक छ ः सभामुख बिष्ट
विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तराष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । नेपाल बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रितीरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ती भएको भन्दै उनले यसको संरक्षण गर...

सिंघिया नदी आरती सञ्चालनवाट नेपाली समुदायबीच सद्भावको सन्देश प्रभाव हुने– मुख्यमन्त्री कार्की 

सिंघिया नदी आरती सञ्चालनवाट नेपाली समुदायबीच सद्भावको सन्देश प्रभाव हुने– मुख्यमन्त्री कार्की 
सिंघिया नदी आरती सञ्चालनवाट नेपाली समुदायबीच सद्भावको सन्देश प्रभाव हुने– मुख्यमन्त्री कार्की मोरङ,२६ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनु भएको छ। विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर –१ परोपकारधाममा आज साँझ देखिशुरु गरिएको सिंघिया नदस्ी आरतीको...

बरालको ‘मै राम्री हो कि’ गीत सार्वजनिक

बरालको ‘मै राम्री हो कि’ गीत सार्वजनिक
काठमाडौं : नजिकिँदै गरेको तीजको सन्दर्भ पारेर गायिका सुशीला पराजुली बरालको स्वरमा ‘मै राम्री हो कि’ गीत सार्वजनिक भएको छ। विनोद बरालले रचना गरेको गीतमा लक्ष्मण पोखरेलले संगीत दिएका छन्। गीतमा लक्षुप्रकाश मल्लको संगीत संयोजन छ। कृष्णदेव रूपाखेतीले निर्देशन गरेको भिडियोमा विना राउत र एलिसा विष्टले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन्। सम्पादन मिन रावलले गरेका हुन्...

आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै
काठमाण्डौ – हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न...

इलामको हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा

इलामको हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा
काठमाडौं । नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो । यसरी पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो अवसर हो । रेड पाण्डा वासस्थानको अध्ययन गर्दा पुवामाइ सामुदायिक वन र ...

धरानमा ‘खोक्पा’ र ‘बाध्यता’ एकसाथ प्रदर्शन, धरानेहरुले दिए उत्साहित प्रतिक्रिया

धरानमा ‘खोक्पा’ र ‘बाध्यता’ एकसाथ प्रदर्शन, धरानेहरुले दिए उत्साहित प्रतिक्रिया
इटहरी/ कोशी प्रदेशमा भाषाभाषीका फिल्म तथा सर्ट फिल्महरुको 'विशेष शो' गराउने प्रचलन निकै बढेर गएको छ । यसमा पनि लिम्बू रितिरिवाजलाई समेटेर बनाईएका फिल्महरुको विशेष शोमा बाहुल्यता छ । यस्तैमा लिम्बुहरुको बिहेको संस्कारसँग जोडीएको लघु फिल्म खोक्पा र बाध्यताको एकसाथ धरानमा विशेष शो सम्पन्न गरिएको छ । केही समयअघी कोशी प्रदेश सरकारले आयोजना गरेको ‘चलचित्र महोत्सव-२०८१' मा प्रदर्शन गरिएको यी २ सर्ट फिल...

पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग

पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग
विराटनगर । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुईवटा डुङ्गा (नाउ) सञ्चालनमा आएका छन् । ११ वर्षअघि निर्माण सम्पन्न भएको पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग गर्न थालिएको हो । वर्खायाम सुरु हुनासाथ हुलाकी राजमार्ग हुदै झापा जाने र आउने यात्रुले सास्ती व्यहोर्नु पर्छ । यो पुल आकासको फल आखा तरेर मर भनेजस्तै भएको छ । खोलामा पुल छ तर प्रयोग गर्न सम्भवै छैन् । मोरङको रतुवामाई...