गायक आशिष सचिन, मेलिना र वर्षा राउतले पाए १० करोड

गायक आशिष सचिन, मेलिना र वर्षा राउतले पाए १० करोड
काठमाडौं। गायक आशिष सचिन र गायिका मेलिना राईको स्वर रहेको ‘पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड भ्युज पाएकोमा खुशियाली मनाइएको छ। पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्यूज पाएकोमा खुशीयाली मनाएको हो। सो अवसरमा बोल्दै वरिष्ठ संगीतकार बास्कोटाले निर्माण युनिट...

राष्ट्र बैंकको नीतिले बैंक र निजी क्षेत्रको सम्बन्ध चिसियो : मुख्यमन्त्री कार्की

राष्ट्र बैंकको नीतिले बैंक र निजी क्षेत्रको सम्बन्ध चिसियो : मुख्यमन्त्री कार्की
विराटनगर/माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोशी एक्स्पो २०७९ आज भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो । एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको जनाइएको छ । कठिन अवस्थामा हरेक कुरालाई जुटाएर पहिलो पटक आयोजना ...

‘एक्स ९’ निर्देशकसँग प्रदीपको पूजापाठ

‘एक्स ९’ निर्देशकसँग प्रदीपको पूजापाठ
बिहीबार अभिनेता प्रदीप खड्काले इन्स्टाग्राममा सेतो धोतीमा गम्छा भिरेर भारतको महाराष्ट्रस्थित नासिक त्रयम्बकेश्वर मन्दिरमा पूजापाठ गरेको एक भिडियो शेयर गरेका थिए । त्यसलगत्तै उनले इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘कामिनो’को थिम पोस्टर शेयर गर्दै आफूले काम गर्न लागेको औपचारिक जानकारी गराए । धेरैलाई लाग्यो, प्रदीपले यो फिल्मका लागि नै पूजापाठ गरेका हुन् । तर, खासमा उनले आफ्नो अर्को नयाँ फिल्म ‘एक्स...

‘नेपाल सिनेमा फेस्ट’मा सहभागि हुन फिल्मकर्मी दुबई प्रस्थान गर्दै

‘नेपाल सिनेमा फेस्ट’मा सहभागि हुन फिल्मकर्मी दुबई प्रस्थान गर्दै
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा युएईको दुबईमा हुन लागेको ‘नेपाल सिनेमा फेस्ट’मा सहभागि हुन दुई दर्जनभन्दा बढी फिल्मकर्मी शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् । अध्यक्ष भुवन केसीसहित कलाकारहरु अनमोल केसी, उपासनासिंह ठकुरी, ऋचा शर्मा, शिव श्रेष्ठ, राज कटुवाल, प्रशान्त ताम्राकार, ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ, अर्जुन कुमार लगायत बोर्डका पदाधिकारी त्यसतर्फ प्रस्थान गर्दैछन् । संचा...

‘क्यामिनो’मा प्रदीप र वर्षाको जोडी बाँधिने

‘क्यामिनो’मा प्रदीप र वर्षाको जोडी बाँधिने
काठमाडौं । प्रदीप खड्काको शीर्ष भूमिका हुने एड्भेन्चर ड्रामा ‘क्यामिनो’को नायिकामा वर्षा शिवाकोटी अनुबन्धित भएकी छन् । निर्माताले शिवाकोटीलाई अनुबन्धित गरिएको जनाएको छ । उनीसँग केही दिनअघि लिखित सम्झौता भएको जानकारी निर्देशक दीपक वलीले दिए । प्रदीपले पनि केही दिनअघि नै फिल्ममा आफू अनुबन्धित भएको औपचारिक पुष्टि गरेका थिए । फिल्मका दुई शीर्ष नायिकामध्ये शिवाकोटीले एकको भूमिका निर्वाह गर्नेछिन्...

भ्यालेन्टाइन वीकमा प्रेमिल काठमाडौं (तस्वीरसहित)

भ्यालेन्टाइन वीकमा प्रेमिल काठमाडौं (तस्वीरसहित)
२८ माघ, काठमाडौं । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ । विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन ।समग्रमा भन्दा प्रणय द...

यस्तो छ त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनको कारण

यस्तो छ त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनको कारण
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ। थाइ एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले कुराकानी गरेको अडियो फेला परेको भन्दै उनलाई निलम्बन गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो विषयमा जाँचबुझ गर्नुपर्ने भन्दै निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ। साथै सो विषयको थप अनुसन्धानका ल...

–‘बुलाकी’ टिजर यस्तो दम्दार

–‘बुलाकी’ टिजर यस्तो दम्दार
काठमाडौं,२७ माघ । नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को टिजर शुक्रबार म्युजीक डटकममार्फत सार्वजनीक गरिएको छ । झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोहअबरोहलाई प्रस्तुत गरिएको छ । लक्ष्मण सुनार निर्देशीत फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन । ‘फस्र्टलुक’ सँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का,सुरक्...

स्कटल्यान्ड र नामिबियासँगको एक दिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा

स्कटल्यान्ड र नामिबियासँगको एक दिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा
काठमाण्डाै - आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको एकदिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले १४ जना खेलाडी समावेश गरेर टिमको घोषणा गरेको हो । नेपाली टीममा सूर्य तामाङ पहिलोपटक समावेश भएका छन् । आउँदो फागुन २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शृङ्खला सुरु हुँदैछ । नेपालले पहिलो खेल फागुन २ गते नामिबियासँग, ५ गते स्कट...

आज ‘टेडी डे’ : कसलाई कुन रङको टेडी उपहार दिनुपर्छ ?

आज ‘टेडी डे’ : कसलाई कुन रङको टेडी उपहार दिनुपर्छ ?
काठमाडौं । हरेक वर्ष १० फेब्रुअरीका दिन प्रणय सप्ताहको चौथो दिन अर्थात् ‘टेडी डे’ अर्थात् ‘गुडिया डे’ मनाइन्छ । यस दिन आफ्नो प्रेमी वा प्रेमिकालाई मायाको चिनोका रूपमा नरम कपडाले बनाएको एक प्रकारको खेलौना उपहार दिने गर्दछन्, जसलाई टेडी वियर भनिन्छ । यो उपहार अरु दिन भन्दा ‘टेडी डे’ कै दिन दिँदा विशेष हुने गर्दछ । त्यसैगरी, कुनै नरम टेडीलाई आफूसँगै लिएर सुत्ने पनि गर्दछन् । यसले कतिपयलाई राम्र...