कुलमानलाई कर्मचारीको साथ- चुनौतीको सामना मिलेर गर्ने
बिजुलीको बक्यौता नतिर्ने उद्योगीको लाइन तत्काल जोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनप्रति नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आपत्ति जनाएका छन् ।
त्यहाँ क्रियाशील चार वटा ट्रेड युनियनले आज प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै बक्यौता भुक्तानी नगर्ने उद्योगीहरुको लाइन नजोड्न आग्रह गरेका छन् । अन्यथा आन्दोलनमा उत्रने कर्मचारीहरुको चेतावनी ...














