सुनसरी एमालेका नवनिर्वाचित अध्यक्ष खनालको निधन

सुनसरी एमालेका नवनिर्वाचित अध्यक्ष खनालको निधन
काठमाडौं । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो । खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए । सुनसरी...

संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनको आधार स्त...

टि–२० विश्वकपमा भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो

टि–२० विश्वकपमा भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो
काठमाण्डौ – आईसीसी टि–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । गएराति न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो । आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । ऋषभ पन्तले अविजित ३६ रन जोडे । आयरल्याण्डका लागि मार्क एडेयर र बेन व्हाइटले एक–एक विकेट लिए । त्यसअघ...

कुर्सियोङको जिङला होम स्टे पर्यटकको पहिलो रोजाईमा

कुर्सियोङको जिङला होम स्टे पर्यटकको पहिलो रोजाईमा
कुर्सियोङ ः पछिल्लो समय कुर्सियोङमा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होम स्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूको पनि आकर्षण बढेको छ । सुकिलो सडकमा हुइकिएर स्टार होटलमा बसेर आनन्द लिँदा बेग्लै मजा होल...

विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण

विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण
विराटनगर ÷ विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विभिन्न वडामा वृक्षारोपण गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की आफैं उपस्थित भएर वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो । वडा नम्बर ११ को नहर, ५ को वडा कार्यालय छेउमा मेयर कोइराला, उपमेयर कार्की, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, सन्तोष न्यौपानेसहित जनप्रतिनिधि, समाजसेवी, राजनैतिक दलका प्रतिनिधिसमेतको उपस्थितिमा वृक्...

विद्यालय आपसपास सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउनुपर्नेमा जोड

विद्यालय आपसपास सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउनुपर्नेमा जोड
विराटनगर ÷ विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सुर्तीजन्य तथा मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रियामा बोल्ने वक्ताहरुले विशेष गरी विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमै रोक लगाउनुपर...

ट्राफिक व्यवस्थापन समितिद्वारा मेयर कोइरालालाई अध्ययन प्रतिवेदन हस्तान्तरण

ट्राफिक व्यवस्थापन समितिद्वारा मेयर कोइरालालाई अध्ययन प्रतिवेदन हस्तान्तरण
विराटनगर ÷ विराटनगर महानगरपालिकाले विराटनगरको ट्राफिक व्यवस्थापनलाई दीर्घकालसम्म व्यवस्थित र प्रभावकारी बनाउने कार्य सुरु गरेको छ । महानगरले समिति नै गठन गरेर विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन लागेको हो । महानगरले गठन गरेको ट्राफिक व्यवस्थापन समितिले मेयर नागेश कोइरालालाई अध्ययन प्रतिवेदन बुझाएको छ । महानगरले यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका तीर्थेन...

वातावरण दिवसको अवसरमा भक्तपुरमा बृक्षारोपण

वातावरण दिवसको अवसरमा भक्तपुरमा बृक्षारोपण
भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरका विभिन्न ठाउँंहरुमा विभिन्न संघसंस्थाहरुले बृक्षारोपण गरेका छन् । वातावरण दिवसको अवसरमा राष्टको लागि दुईघण्टा अभियान भक्तपुर शाखाले जनचेतनामूलक रयाली निकालेको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थलीदेखि सुरु भएको रयाली गठाघर, थिमि, सल्लाघारी, चुनदेवी चोकमा पुगेर समापन भएको थियो । साथै दिवसको अवसरमा भक्तपुरको चाँंगुनारायण नगरपालिकाले एकद...

सभामुखको उपस्थितिमा सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु

सभामुखको उपस्थितिमा सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज शुरु भएको छ । समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा शुरु भएको हो ।  सहकारी ठगि प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यहि जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो ।  ७...

त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण हुनेछ- प्रधानमन्त्री

त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण हुनेछ- प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यन्वयन गर्न लागिएको बताएका छन् ।  नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माण भएको बताए । उनले आव २०८१/८२ को बज...