बालिका बलात्कृत भएर गर्भवती रहेको पुष्टि भएपछि ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद

बालिका बलात्कृत भएर गर्भवती रहेको पुष्टि भएपछि ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद
इलाम । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित पाँच लाख जरिवाना र पीडित राहत कोषमा २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो ।अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि पट...

रोल्पामा बालिका बलात्कृत

रोल्पामा बालिका बलात्कृत
रोल्पामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा रुन्टीगढी गाउँपालिका–१, लापल बस्ने २६ वर्षीय तुलबहादुर भन्ने आकाश घर्तीमगरलाई प्रहरीले पक्रेको छ । उनले ती बालिकालाई अस्ति जबरजस्ती करणी गरेको बताइन्छ । अस्थायी प्रहरी पोष्ट सुर्पाल र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले आज बिहान उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाए...

बेकरी तालिमको धरौटी नराख्न आग्रह गदै वडा अध्यक्षलाई बुझाए ज्ञापन पत्र

बेकरी तालिमको धरौटी नराख्न आग्रह गदै वडा अध्यक्षलाई बुझाए ज्ञापन पत्र
पथरी । मोरङको कानेपोखरी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको बेकरी तालिममा धरौटी रकम नराख्न माग गर्दै निवेदकहरुले ज्ञापन पत्र बुझाएका छन् । तालिममा सहभागिताको लागि निवेदन दिएका महेश चापागाई, रविन साह, सौरभ दाहालको नेतृत्वको टिमले तालिम लिनको लागि धरौटी माग नर्गन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो । उनीहरुले वडा नं. २ का वडा अध्यक्ष सुशिल बुढाथोकीलाई फागुन १८ गते ज्ञापन पत्र...

भिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध प्रदर्शन

भिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध प्रदर्शन
डिभिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध नेकपा एमालेसमर्थित राष्ट्रिय युवा संघ नेपालले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा एक घण्टा चक्काजाम गरेको छ। युवा संघ नेपालका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित डिभिजन वन कार्यालयअगाडि टायर बालेर एक घण्टा चक्काजाम गरेका थिए। युवा संघ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले वन मुद्दामा पक्र...

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ९ लाख जनाभन्दा धेरैकाे हात रित्ताे

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ९ लाख जनाभन्दा धेरैकाे हात रित्ताे
काठमाण्डौ — पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९ सय ५९ आवेदकमध्ये ५५ हजार ५ सय २१ जनालाई आईपीओ परेको छ । उनीहरूमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् । आवेदन दिएकामध्ये ९ लाख ३ हजार ४ सय ३...

पाँच सय नर्सलाई रोजगारी

पाँच सय नर्सलाई रोजगारी
बागमती प्रदेश सरकारले करार सेवामा झण्डै पाँच सय नर्स माग गरेको छ । सामुदायिक विद्यालयमा काम गर्ने ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत प्रदेशको स्वास्थ्य निर्देशनालयले चार सय ५७ जना नर्सका लागि विज्ञापन गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी चैत १४ गतेभित्र दरखास्त बुझाउन आह्वान गरिएको छ । दरखास्त स्वास्थ्य निर्देशनालय, हेटौंडा र बागमती प्रदेशका जिल्लास्थित स्वास्थ्य कार्याल...

बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता

बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता
काठमाण्डौं । बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश नेपाल फकिएकी छिन । मीठो स्वरकी धनी मेनुका राई नेपाली सुगम संगीत ,पुर्वेली गीत एवम अन्य गीतमा समेत विशेष शौख राख्छिन । युकेको बिभिन्न शहरहरूमा सेप्टेम्बर १६ देखी फेव्रुअरी १८ सम्म उनले विभिन्न स्थानहरुमा आफनो प्रस्तुती दिएको तस्वीरहरू फेसबुकमा पोष्ट गरेकी छिन् ।चाम्लिङ खाम्बातिम युके, खोटाङ ...

पदम लिम्बुको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय

पदम लिम्बुको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय
काठमाडौँ— कोशी प्रदेश सरकारले प्रदेश नामकरणविरुद्ध भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो । मृत्यु लगत्तै तत्कालिन प्रदेश सरकारले १२ चैतमा उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरे पनि परिवारले पाएका थिएनन् । आज बसेको मन्त्र...

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछापका थापा पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछापका थापा पक्राउ
काठमाडौं : रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २६ वर्षीय गोविन्द थापा सोमबार पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–४ बालुवाटार बस्दै आएका थापाले इन्द्रकुमार खवासलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु तीन लाख ७० हजार रुपियाँ लिई फरार भएछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरी उपरीक्षक एवम् प्...

फागुन २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

फागुन २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आजको लाभांश सुरक्षित वा स...